थसेस जापानका पूर्व सक्रिय सदस्य एवं थसेस जापान द्वारा प्रकाशित तेस्रौं अभिभारा पत्रिकाको प्रधान सम्पादक खेम भट्टचन अमेरिका नेपाल सोसाइटी, युएसएको अध्यक्षमा निर्वाचित हुनुभएको छ । अमेरिका नेपाल सोसाइटी, युएसए अमेरिकामा चार दशक पुरानो, जेठो र सक्रिय संस्था हो । उहाँ उक्त संस्थाको ४३ औं निर्वाचित अध्यक्ष हुनुभएको छ ।
थसेस जापान उहाँलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछ ।



Leave a Reply