थकाली सेवा समिति जापानको उप-समितिहरुको गठन

Fri, May 7, 2010

समाचार

थकाली सेवा समिति जापानले आफ्नो कार्यक्रमहरू सरल र सुमुधुररूपमा सुचारू गर्न विभिन्न उपसमितिहरू गठन गरेको छ । उपसमितिमा संयोजकहरूले आफ्नो आवश्यकता अनुसार सदस्यहरूको छनोट गर्न सक्नेछन् । नयाँ गठित उससमितिहरू र संयोजकहरू निम्न लिखित छन् ।
१) वेब ब्यवस्थापन उपसमिति : संयोजक, शरद शेरचन
२) सदस्यता बितरण उपसमिति : संयोजक, अनिल भट्टचन
३) अर्थ संकलन तथा ब्यबस्थापन उपसमिति : संयोजक, बुद्धि गौचन
४) बनभोज (बार्बेक्यु) ब्यबस्थापन उपसमिति : संयोजक, गोपाल भट्टचन
५) अन्तर संगठन संयोजन उपसमिति : संयोजक, बुद्धि शेरचन
६) साहित्य तथा प्रकाशन उपसमिति  : संयोजक, शरद कुमार गौचन
७) खेलकुद उपसमिति : संयोजक, दिपक गौचन
८) सांस्कृतिक तथा मनोरञ्जन उपसमिति : संयोजक, राजु शेरचन
९) भ्रमण उपसमिति : संयोजक, गोबिन्द तुलाचन
१०) महिला कल्याण उपसमिति : संयोजक, सादगी तुलाचन

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply