नयाँ कार्यसमितिलाई जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले खादा लगाई बढाई

थसेस जापानले समाजको लागि योगदान गर्ने थकालीहरूलाई सम्मान गरेको छ । जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले सम्मानित हुने महानुभावहरूलाई खादा लगाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

थसेस जापानको नयाँ कार्यसमितिलाई जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले खादा लगाई बढाई दिनुभएको थियो । साथै नव नियुक्त अध्यक्ष शरद कुमार गौचनले कार्यसमितिका सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply