थकाली सेवा समिति जापानले वृहत वार्वेक्यु पार्टी आयोजना गर्ने भएको छ । हरेक वर्ष गर्दै आएको वार्वेक्यु पार्टी यस वर्ष अगष्ट ८ तारिख आइतवार फुतागोतामागावामा हुने भएकोछ ।
वार्वेक्यु पार्टीमा विंगो गेम, म्युजिकल चियर लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू हुनेछन् । कार्यक्रममा सर्वसाधारण सवैले भाग लिन पाउने र वार्वेक्यु पार्टीको लागि पुरूषलाई ३,५०० यन र महिलालाई ३,००० यन प्रवेश शुल्क राखिएको छ ।
विस्तृत जानकारीको लागि
http://www.nepaljapan.com/ads/2010/july/japan/summer-barbeque-2010/
http://www.samudrapari.com/adv.php?article_id=200000315&cat_id=1



Leave a Reply