हार्दिक बधाई तथा शुभकामना

Mon, Sep 6, 2010

समाचार

हाम्रा परम मित्र तथा थसेस जापानका साधारण सदस्य कास्की विरेठाँटी हाल जापान निवासी सन्तोष शेरचन र जापानका स्थायी निवासी अमृता गुरूङ यही सेप्टेम्वर ६ ता. आइतवार वैवाहिक जीवनमा प्रवेश गर्नुभएको छ । उहाँहरूको शुभविवाहको कार्यक्रम मन्दिर रेष्टुरेन्ट हामामाचुचो टोक्योमा सम्पन्न भएको थियो ।
शुभ विवाहको सुखद उपलक्ष्यमा थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले एक बिज्ञप्ति जारी गरी वैवाहिक जीवनमा बाँढिनु भएका नव दम्पतीलाई हार्दिक बधाई तथा मंगलमय शुभकामना सहित उहाँहरुको सफल दाम्पत्य जीवन र दिर्घायुको कामना ब्यक्त गर्नुभएको छ ।

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply