र
रंगेल:मटिया
र:बाख्रा
रछन्:बाख्रा गोठालो
रट्हाङ्:च्याङ्राको बथान
रप्ह्राङ्:बाख्रा गोठ
रकिफुम्:पैसा
रक्सी
हे. र्हक्सी)
रङ् य्हव:रङ उडनु
रचौलव:रचना गर्नु
रछालव:बचाउनु
रटौलव:घोकनु, अध्ययन गर्नु
रन्प:तान नार्नु
रपुलु:घुम
रमे:चुल्ठो
रमेपेव:चुल्ठो बाटनु
रम्ब:सामान सापट लिनु
रल्लपुन्व:जिल्ल पर्नु
रा
रा : दिन तिरा:एकदिन
राङ्रे:कोदो
राची तव:मंजूर गर्नु
राम्बेरा:गोलभेंडा
राव:बुन्नु
रि
रिम्प:छोटो
री:लाई
रु
रु:सिङ
रुमल्:रुमाल
रे
रेव:उठनु, जागनु
रेसाङ्:नजिक
रो
रो:फलफूल
रो:पर्खाल
रोङो:राखु
रोङोती:गलेश्वर
रोतव:फल्नु
रोव:लटरम्म फल्नु
रोव:फिका, पाटलो (तरल)
रोवरंग:फिक्का रंग
रोवस्होव:पाटलो बनाउनु
रोसिस्य:सुका, २५ पैसा
र्य
र्या:थार
र्ह
र्हक्सी/रक्सी:रक्सी
र्हट्हाव (म्ही):बुज्रुक, जानिफकार
र्हन्दी:बाती
र्हप्प:बजाउनु
र्हप्प:कलाकार
र्हप्पएम्ही:संगीतकार
र्हब् : थकाली मौलिक धर्मग्रन्थ (चार पुर्खाको सविस्तार यात्रा वर्णन) स्हृयार्ह् र्हब्:कुम्भ मेलामा पाठ गरिने र्हब्
र्हब्स्या:बेत्ताल्नी, बेसारे
र्हमो:बाख्रा, च्यांग्रा (पोथी)
र्हम्प:टाँस्नु, जोडनु
र्हम्प:डोरी तान्नु
र्हम्प:टाँसिने, च्याटच्याटे
र्हम्बु:दुबो
र्हम्हो:बाख्री
र्हया:बाख्रा, च्यांग्रा (भाले)
र्हर्हा/र्हार्हा:झाँक्रीले खप्रेजी पछि गुरुवाट पाएको काठको चरा
र्हल् य्हव:ढल्नु (गिलास, बच्चा)
र्हलार्हिली थन्व:लथालिङग पार्नु
र्हल्क:केशको लच्छा
र्हल्व:पल्टनु, गुल्टिनु
र्हल्व:गाडी चालक
र्हव:जान्नु
र्हवफेव:उपबुज्रुक
र्हवसेव:जान्ने, सुन्ने
र्हाक्प
घोडाको) फुस्रो रंग
र्हाक्साङ्:पारेको चिया राख्ने भाँडा
र्हाङा:अन्न सुकाउने ठूलो सनपाटको मान्द्रो (भाङ्ग्रा)
र्हाङ्:आफै
र्हाए:आफ्नो
र्हाङ्ए:निजी
र्हाङए तव:स्वामित्व हुनु
र्हाङ्न्हार्ङ्रि:आपसआपसमा
र्हाङ्ए चुलव ठिलव:स्वार्थ
र्हाङ्व:सुनिनु
र्हाम्दा:जाँतो
र्हाम्दा:चराको जाँते पाङ्ग्रा, दोश्रो पेट
र्हार्हा
हे. र्हर्हा)
र्हाव:छोप्नु, अपहरण गर्नु
र्हिक्प:वुद्धि
र्हिक्होङ्:खरायो
र्हिङन्:अछुटलाई गाली गर्ने शव्द, अटेरी
र्हिङ्क्योङ्:लाम्चो
र्हिप्च्या:क्होसेतनहरुले ल्हछोजीको अघिल्लो दिन गर्ने पूजा
र्हिम्प:भत्कनु
र्हिम्प/र्हिम्ब:लामो, लम्बाई
र्हिम्ब
हे. र्हिम्प)
र्हिलव:साथदिनु
र्हिव:माग्नु, कन्याउनु
र्हिवम्ही:मगन्ते
र्हुक्प:तीन वर्षको साँढ
र्हुती लव
निहुँ गरी) अटेर गर्नु
र्हुर्व:ढाल्नु
र्हुल्व:कुहुनु, बिग्रनु (च्याउ, फापर आदि समयमा न काटे)
र्हुव:चलाउनु (बिस्कुन, तिहुन)
र्हुव:ठट्टा गर्नु, झिस्काउनु
र्हेप्ती:सुर्के गाँठो
र्हेर्हे तन टि्हव:घिसार्नु
र्हेव:आशा
र्हो:साथी
र्हो:प्राण शक्ति, तत्व
र्हो चेव:प्राण पखेरो उडनु, मर्नु
र्हो:सिनु
र्होङ्:दक्षिण, मधेस, खाल्टो
र्होङ्बा
उत्तर निवासीले भन्ने) गैर हिमाली दक्षिणबासी
र्होङ्सी
थकालीले भन्ने) गैर हिमाली दक्षिणबासी
र्होङ्म्हर्:भैंसीको घिउ
र्होम:मीतिनी (मीतको श्रीमती)
र्होम्य्हव : भत्कनु त्हिम् र्होम्य्हची:घर भत्क्यो
र्होलव:साथ दिनु, सहयोग गर्नु
र्होल्म:ठूलो झयाली
र्होल्प्हयाङ्व:जोडा मिल्नु, उस्तै देखिनु
र्होव:मीत
र्हलोङ्:खच्चरले लगाउने (ठुलो) घण्टीको माला
र्हि्म्:आँठे, टाइफायड
र्हि्ल्:सभा
र्हि्ल् लव:जम्मा गर्नु, जोडनु
र्ही् : कुनै उमेरमा घटेको अपि्रय घटना परिवारको अर्को सदस्यमा दोहरिने संभावना हि्रनन्जी:त्यस्तो दोहरिने काम नहोस भनि गरिने पूजा
र्हि्नन्व:र्ही् नदोहोरियोस भनि पूजा गर्नु
हुङो:मूल आन्चोनले छ्याङक्युमा हाल्ने पैसा
र्हुङ्:पिलो, गिर्खो
र्हुङ्व:कुर्नु, रक्षा गर्नु
र्हुङ्व:जन्तर
र्हुङ्व:बाक्लो, मोटो (ठोस)
र्हु्प्:डोरी, घागो
र्हुप्खिव:तागाधारी
र्हुपस्युव:सियोमा धागो हाल्नु
र्हु्मत्होङ्
हे. र्हुम्)
र्हु्म्/र्हु्मत्होङ्:पानीले काटेको खोल्सो
र्हे्:औंला
र्हे्:तना
र्हे्कै खव:धोद्रे स्वरमा बोल्नु
र्हे्प्:बराबर (साट्ने प्रक्रियामा)
र्हे्व:बिष्ट, ठकुरी आदि थरका उत्तर मुस्ताङ निवासी
र्हे्व:गहुँ आदि बाली काटनु
र्हे्व:टुक्य्राउनु, खस्रो पिन्नु
र्होकलुङ्
हे. र्होलुङ्)
र्होलुङ्/र्होकलुङ्:मानसिक तनाव
र्होसिन्:स्योपेन गराउने प्रतिबद्धताको रुपमा ठोकिएको कीला



Leave a Reply