पुनम गौचनलाई विद्यावरिधीको उपाधि

Wed, Aug 12, 2009

समाचार

थकाली चेली पुनम गौचनले जापानको तोयामा विश्व विद्यालयवाट विद्यावरिधीको उपाधि हासिल गर्नुभएको छ । गौचनले Applied Pharmacology मा उक्त उपाधि हासिल गर्नुभएको थियो । उहाँ पोखरा निवासी पिता इन्द्र गौचन र माता यशोदा गौचनको सुपुत्री हुनुहुन्छ ।

 
साभारः थकाली सन्देश

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply