थकाली सेवा समिति, अष्ट्रलिया सिडनीमा आयोजित भलिवल प्रतियोगितामा प्रथम भएको छ । वाग्लुङ्ग समाजको आयोजनामा भएको सो प्रतियोगितामा सिडनी स्थित विभिन्न नेपाली संघसंस्थाहरूले भाग लिएका थिय ।
क्याप्टेन सुरज तुलाचनको नेतृत्वमा भाग लिएको सो टिमको यो दोस्रो विजय हो । थसेस अष्ट्रेलियाले यो दुइ महिना भित्र दुइवटा ट्रफी जितीसकेको छ ।



Leave a Reply