थसेस जापानका पूर्व सदस्य असिम शेरचनलाई कास्य पदक ।

Fri, Feb 26, 2010

समाचार

efbd81efbd93efbd88efbd89efbd8de38080efbd93efbd88efbd85efbd92efbd83efbd88efbd81efbd8eथसेस जापानका पूर्व सदस्य असिम शेरचनले बंगलादेशको ढाकामा भएको एघारौ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कास्य पदक जित्न सफल भएका छन् । कास्की जिल्ला पोखरा निवासी शेरचनले आर्चरीमा कास्य पदक जितेका हुन । शेरचन जापानको टोक्योमा बसाइ हुदासम्म थसेस जापानको सक्रिय सदस्य थिए । नेपथ्य व्याण्डका पूर्व सदस्य पनि भएको नाताले शेरचन साँस्कृतिक कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागि हुने गर्दथे ।

This post was written by:

admin - who has written 82 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply