नेपाल आदिवासी जनजाति महासंघ जापानको अध्यक्षमा ध्रुव भट्टचन

Wed, Mar 31, 2010

समाचार

२८ मार्च आइतबार, नेपाल आदिवासी जनजाति महासंघ जापानको दोस्रो साधारण सभाले अध्यक्षमा श्री ध्रुव भट्टचनज्युलाई सर्बसम्मतवाट निर्वाचित गरेको छ ।
टोक्यो तोगोसी कोयन एभरेष्ट हलमा भएको कार्यक्रममा सभाले भट्टचनको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष ध्रुव भट्टचन, उपाध्यक्ष गहेन्द्र बज्राचार्य, पदम गुरूङ, हवलचन्द्र लामा, देवी बहादुर इन्गनाम, महासचिव पासाङ शेर्पा, सचिव शैलेन्द्र थापा, हर्क गुरूङ, कोषाध्यक्ष जनकराज शाक्य, सह कोषाध्यक्ष अनिला गुरूङ, सदस्यहरू महेन्द्रलाल शाक्य, अनिल भट्टचन, नावाङ शेरे शेर्पा, जोन छन्त्याल सर्वसम्मतिवाट निवार्चित हुनुभएको छ ।
अध्यक्ष भट्टचन यस अघि थकाली सेवा समिति जापानका अध्यक्ष हुनुहुन्थ्यो ।

, , ,

This post was written by:

- who has written 152 posts on Thakali Samaj, Japan.


Contact the author

Leave a Reply