Author Archives | admin

admin - who has written 155 posts on Thakali Samaj, Japan.


Contact the author

थसेस जापानले स्वागत, भेटघाट र काउन्टडाउन पार्टि भव्य रुपले मनाउने

Thursday, December 8, 2011

0 Comments

८ डिसेम्बर २०११ थकाली सेवा समिती जापानको गत नोभेम्वर २७ तारिखमा बसेको बैठकले बिगतमा झै यो वर्ष पनि सन् २०११ को वर्षलाई बिदाई गर्दै सन् २०१२ को बर्षलाई स्वागत गर्ने गरि आउदो डिसेम्वर ३१ तारिख बेलुका एक भब्य कार्यक्रम गर्ने भएको छ । थसेस जापानको तर्फबाट महा-सचिव तथा यस कार्यक्रमका संयोजक अनिल भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा [...]

Continue reading...

हार्दिक बिदाई समारोह सम्पन्न!

Monday, November 21, 2011

0 Comments

२१ नोभेम्बेर २०११ थसेस जापानका प्रबक्ता श्री राजु शेरचन ज्युका बुवा श्री हरि प्रसाद शेरचन र मुवा हरि कुमारी शेरचन ज्यु भ्रमणको क्रममा जापान आउनु भएको हुँदा वहाँ हरुलाई गत २२ अक्टुबर शनिबारका दिन कावासाकी स्थित सोल्टी डाईनिङ रेस्टुरेन्टमा समाजका अध्यक्ष श्री शरद कुमार गौचनज्युले खादा लगाई बिदाई गर्नु भएको थियो । साथै आफ्नो नीजी [...]

Continue reading...

हिराचन,भट्ट र थापा ज्युलाई हार्दिक बधाई तथा शुभकामना

Sunday, November 20, 2011

0 Comments

२० नोभेम्बर २०११ गत अक्टुबर १२ देखि १४ सम्म काठमान्डौंमा आयोजित, बिदेशमा बसोबास गर्ने ३० लाख नेपालीहरुको प्रतिनिधित्व गर्दै ६४ राष्ट्रका करिबन १००० नेपालीहरुको भेलाले गैर-आवासीय नेपाली संघको पाँचौ बिश्व संम्मेलन भब्यताका साथ सम्पन्न गरेको छ । स्वदेशको कृषी,शिक्षा,स्वास्थ क्षेत्रको बिकासमा संस्थागत लगानि गर्नुको साथै बिदेशमा आर्जित ज्ञान, सिप , पुँजी र दक्षतालाई नेपालको जलबिधुत,पर्यटन र सामाजिक क्षेत्रको बिकासमा उपयोग र परिचालन गर्ने [...]

Continue reading...

नेपाल जापान सम्पर्क समितीको छैठौं साधारण सभा सम्पन्न

Sunday, October 30, 2011

0 Comments

अक्टुवर २४, २०११ । सोमबार । गत अक्टुवर १९, २०११ बुधबारका दिन थसेस नेपाल जापान सम्पर्क समितीको छैठौ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । उक्त सभाका मुख्य अतिथि थकाली अनुसन्धान केन्द्रका अध्यक्ष ॐकार प्रसाद गौचन ज्यू ले पानसमा वत्ति वाली सभाको उद्घाटन् गर्नु भयो । सभाको स्वागत भाषण उपाध्यक्ष मोहन भट्टचन ज्यू ले गर्नुभएको थियो [...]

Continue reading...

थसेस जापानको उपाध्यक्ष ज्युलाई मातृशोक

Wednesday, October 19, 2011

0 Comments

१९ अक्टुबर २०११ हार्दिक समवेदना थाक- सातसयका मीर मुखिया श्री इन्द्र प्रसाद तुलाचनको  धर्मपत्नी तथा थसेस जापानका उपाध्यक्ष मनोज तुलाचनको  पुज्यनिय माता पशुपति तुलाचनको यही अक्टोवर १६ तारिखका दिन दुखद् निधन भएको छ । थसेस जापानले यस दुखद् घडीमा शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै दिवंगत आत्माको चीर शान्तिको लागि [...]

Continue reading...

हार्दिक बधाई ज्ञापन थसेस जापानका प्रवक्ता ज्यु लाई

Wednesday, October 19, 2011

0 Comments

थसेस जापानका अध्यक्षबाट शुभकामना संदेश

Continue reading...

हार्दिक श्रद्धाञ्जली

Sunday, October 16, 2011

0 Comments

१६ अक्टुबर २०११ हाम्रा थसेस जापानका सक्रिय सदस्य श्री संजीव गौचनको आफ्नै  मामा स्व. ललित शेरचन ज्यु  बित्नु भएको खबरले हामी सबैलाई मर्माहत तुलाएको हुदा वहाको आत्माले चिर शान्ति पाउन भन्दै थसेस जापान परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ   ।  साथै यस दुखद घडीमा  सम्पूर्ण परिवारलाई धैर्य धारण गरी बसिदिन हुनको लागि शक्ति प्रदान गरुन भन्दै [...]

Continue reading...

थसेस जापानका प्रवक्ता राजु शेरचन ज्युको शुभ-विवाह भब्यताका साथ सम्पन्न

Saturday, October 15, 2011

0 Comments

प्रवक्ता श्री राजु शेरचनलाई दाम्पत्य जीवनको शुभ कामना सहित हार्दिक बधाई !!!!!!!

Continue reading...

थसेस जापान हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ- स्वर्गीय श्री रुद्र प्रसाद गौचन(गौचनको पाँडे) ज्युलाई

Friday, September 23, 2011

0 Comments

हाम्रा साधारण सदस्य श्री प्रेम गौचन ज्यु लाई पितृ शोक

Continue reading...

थसेस जापानका साधारण सदस्य राजु गौचन ज्यु लाई मातृशोक

Sunday, September 18, 2011

0 Comments

१८ सेप्टेम्बेर २०११ थकाली सेवा समिती जापानका साधारण सदस्य राजु गौचन ज्युको पुज्यनीय माता ज्युको असामयीक निधन भएको  दु:खद खबरले सम्पूर्ण थसेस जापान परिवारलाई निक्कै नै मर्माहित बनाएको छ ।आज १३ औं दिनको पुण्यतिथिको अवसरमा स्व. माया देवी गौचनज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । दिवंगत  आत्माको चिर शान्तिको कामना सहित हाम्रा नरिझ्योवा देवताले शोक शन्तप्त परिवारजन प्रति धैर्यधारणा गर्ने शक्ति प्रदान [...]

Continue reading...