Thakali Samaj, Japan » समाचार

थकाली सेवा समिति जापानले नेपालमा आर्थिक सहयोग प्रदान गर्‍यो
फेब्रवरि ६, २०६८। सोमबार । गत जनवरि २४ तारिख मंगलबारका दिन नेपाल जापान सम्पर्क समितिले थकाली सेवा समिति, काठमाण्डौ नेपालको आफ्नै भवन बिनायकबस्ति स्थित प्रागणमा एक विषेश समारोहको आयोजना गरि स्वागत सम्मान तथा आर्थिक सहयोग रकमको हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा थकाली सेवा समिति जापानका अध्यक्ष शरद कुमार गौचन र महा-सचिब अनिल भट्टचनलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा थसेस जापानको अध्यक्ष शरद कुमार गौचनले थसेस जापानको पहलमा जापानमा संकलन गरिएको रकम नगद रुपैयाँ संम्बन्धित संस्थालाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रमको शुरुआत गर्दै, आयोजक तर्फका सचिव पानस गौचनले केहि दिन अघि मात्र असमायिक दु:खद निधन हुनु भएका समाजसेवी तथा थसेस जापानका पु्र्ब उपाध्यक्ष स्व. गोपाल भट्टचनको स्मरण गराउदै उहाँको नाममा १ मिनेट मौन धारणा गरिएको थियो ।

त्यस पश्चात आयोजक तर्फबाट नेपाल जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचन (लाम्मेला) को सभापतित्वमा उपाध्यक्ष मोहन भट्टचनले स्वागत भाषण दिनु भएको थियो । प्रमुख अतिथि थसेस जापानका अध्यक्ष शरद कुमार गौचन र बिशेष अतिथि महा-सचिब अनिल भट्टचनलाई सभापतिले खादा ओढाई स्वागत सम्मान गर्नु हुदै हार्दिक बधाई दिनु भएको थियो ।

अन्य अतिथिहरुमा थसेस काठमान्डौं क्षेत्रका अध्यक्ष रमेश कुमार गौचन, नेपाल जापान सम्पर्क समितिका संस्थापक अध्यक्ष खगेन्द्र भट्टचन (सिबाङ्ग), एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचन र थसेस चितवनका निवर्तमान अध्यक्ष समर शेरचन रहनु भएको थियो ।

त्यसैगरि सहभागि अतिथिहरुमा थसेस केन्द्रका प्रतिनिधि, थसेस महिला प्रतिनिधि, थसेस चितवनका अध्यक्ष, थसेस अनुसन्धान केन्द्रका कोषाध्यक्ष नरेश तुलाचन, थसेस युवा परिवारका अध्यक्ष अमृत गौचन, थासांङ स्पोर्ट क्लवका अध्यक्ष गुप्त शेरचन र नर्साङ्ग गोम्पा संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष सोमत भट्टचनको समेत उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रमको बारेमा जानाकारि, उद्देश्य र आवश्यकता सहित थसेस केन्द्र, क्षेत्र र नेपाल जापान सम्पर्क समितिको बारेमा संस्थापक अध्यक्ष तथा सल्लाकार खगेन्द्र भट्टचन (सिबाङ्ग) ले बिस्तृत बिवरण सहित प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथिको आषणबाट बोल्दै थसेस जापानका अध्यक्ष शरद कुमार गौचनले थसेस जापानको बर्तमान अबस्था, परिस्थिति, भए गरेका गतिबिधि र भावि रणनितिहरुको बारेमा स्पष्ट पार्दै थसेस नेपाल संग सहकार्य, समन्वय र थसेस नेपालकै मार्ग निर्देशन अनुसार नै थसेस जापान अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । साथै सोहि अबसरमा अध्यक्ष गौचनले जापान देखि संकलन गरि ल्याईएको रकम थसेस चितवनको समाज भवन निर्माणको लागि नगद २ लाख ५५ हजार रुपैया थसेस चितवनकै निर्वतमान अध्यक्ष समर शेरचनलाई हस्तान्तरण गर्नु भएको थियो, त्यसै गरि एड्स रोग नियन्त्र संघ कास्किका अध्यक्ष बिश्वमोहन गौचनलाई नगद २ लाख ७३ हजार रुपैया एच.आई.भि एड्स सम्बन्धि कार्यक्रम संचालनको लागि सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

हस्तान्तरण पश्चात अध्यक्ष गौचनले संकलित रकम यी दुबै संस्थाका अध्यक्ष गत बर्ष जापान भ्रमणको समयमा थकाली सेवा समिति जापानलाई आर्थिक सहयोगको लागि थसेस केन्द्रको सिफारिसमा आग्रह गर्नु भएको जानाकारि गराउनु हुदै यस सहयोग रकम उचित, ब्यबस्थित र पारदर्शि रुपले सम्बन्धित ठाउमा उपलब्धिमुलक कार्यमा ब्यबस्थापन गर्न अनुरोध गर्दै जापानको सहयोगिदाताको बिवरणहरु र उहाँहरुलाई धन्यबाद दिनु भयो ।

स्मरण रहोस, यो सहयोग रकम थसेस जापानको पहलमा कोषाध्यक्ष तथा आर्थिक संकलन संयोजक बुद्धि गौचनको अग्रसरतामा अध्यक्ष नेपाल फिर्ता १ हप्ता अघि मात्र संकलन गरिएको थियो ।

अन्तमा कार्यक्रमका सभापति तथा नेपाल जापान सम्पर्क समितिका अध्यक्ष खगेन्द्र भट्टचन (लाम्मेला) ले हामि थसेस जापानकै एक शाखाको रुपमा नेपालमा कार्यरत रहेको र हरसंम्भव थकालीहरुको उत्थान, चेतनामुलक कार्य र आर्थिक ब्यबस्थापन सम्बन्धि अति नै पारदर्शि रुपमा सम्पन्न गर्दै आएको र भविष्यमा पनि यो कार्य निरन्तर जारि राख्ने प्रतिबद्धता सहित हाम्रो माउ संस्था थसेस जापानले आर्थिक संकलन गरि नेपालमा सहयोग गर्नु भएकोमा खुशी ब्यक्त गर्नु भयो ।

तर थसेस जापान र नेपाल जापान सम्पर्क समितिबिचको सम्बन्ध र समन्वय तुलनात्मक रुपमा बृद्धि हुन नसकेकोमा दु:ख ब्यक्त गर्दै अब उप्रान्त ठोस पहल कदमका साथ सुढृद गर्दै अझ प्रगाढ सम्बन्ध कायम गर्ने दृढता साथ ब्यक्त गर्नुहुदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

हार्दिक श्रद्धाञ्जली
मुस्ताङ्ग जिल्ला कोवाङ्ग गाविस वडा नं. ६ घर भई हाल काठमान्डौं महानगरपालिका ४, बालुवाटारमा बसोबास गर्दै आउनु भएका हाम्रा अनन्य मित्र तथा थकाली सेवा समिति जापानका निवर्तमान उपाध्यक्ष स्वर्गिय गोपाल भट्टचनको ५१ वर्षको अल्पायुमै असमायिक देहावसान भएकोले अत्यन्तै भावबिहिल भएका छौं ।

करिवन डेढ दशक जापान बसाई पश्चात १५ महिना अघि मात्र नेपाल फिर्ता हुनु भएका स्वर्गिय भट्टचन अति सरल स्वभाव, सहयोगी भावनाका धनी एवं चिरपरिचित समाजसेवी ब्यक्तित्व हामिले गुमाउनु परेकोले अति नै मर्माहित तुल्याएको छ ।

यस दु:खद घडिमा शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिंवगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण समवेदना प्रकट गर्दछौं ।

शरद कुमार गौचन

अध्यक्ष

एनपिओ होजिन, थकाली सेवा समिति जापान परिवार

थसेस जापानका पूर्व उपाध्यक्ष तथा समाजसेवी गोपाल भट्टचन रहेनन्
टोकियो – लामो समय जापानमा बसेर नेपाल फर्केका समाजसेवी गोपाल भट्टचनको गत जनवरी १६ तारिख सोमबारका दिन राजधानी काठमाडौंमा हृदयघात बन्द भई ५१ बर्षको उमेरमा असामयिक निधन भएको छ । स्व. भट्टचन थकाली सेवा समिति जापानमा लामो समयदेखि संलग्न रहँदै पछिल्लो समयमा उपाध्यक्ष पदमा रहेर कार्यभार सम्हाल्नुभएको थियो ।

मुस्ताङ जिल्लाको थाकखोला क्षेत्रस्थित खन्तीमा जन्मनुभई हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएका स्व. भट्टचन जापानको १७ बर्षे लामो बसाईलाई बिट् मार्दै अघिल्लो बर्ष नेपाल फ़र्कनुभएको थियो । नेपाल फर्केको १५ महिनापछि उहाँको दुखद निधन भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ । स्व. भट्टचनका श्रीमती २ छोरा र १ छोरी छन् ।

स्व. भट्टचनको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्न आज जापानमा रहनुभएका उहाँका दाजुभाई, आफन्तजन तथा इष्टमित्रहरु भेला भई थकाली सँस्कारअनुसार कावासाकीमा अवस्थित मन्दिरमा बत्ति बालिएको थियो ।

सरल, मृदुभाषी एवं सहयोगी स्वभावका स्वर्गीय भट्टचन जापानको नेपाली कम्युनिटीमा चिरपरिचित समाजसेवी ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँको निधनबाट नेपाली समाज एवं थकाली समाजले एक परिपक्क्व, अनुभवी र लगनशील अभिभावक गुमाएको छ, उहाँप्रति श्रद्धासुमन, परिवाजनमा समवेदना ।

हार्दिक बधाई ज्ञापन !!!
गत जनवरि १ का दिन सम्पन्न हाम्रा सहयात्रि संस्था नेपाल मगर सेवा समिति जापानको अध्यक्ष जस्तो

गरिमामय पदमा सर्वोसम्मतिबाट निर्वाचित हुनु भएका परम मित्र शैलेन्द्र थापा मगर ज्यूलाई हार्दिक बधाई

एवं शुभकामना टक्य्राउछौं ।

साथै जनवरि २ तारिखका दिन सम्पन्न तमुधीं जापानको १७ औं अधिवेशनबाट उत्त गरिमामय संस्थाको

अध्यक्ष जस्तो पदमा सर्वसम्मतिबाट हाम्रा सहकर्मी मित्र हर्क गुरुङ ज्यू निर्वाचित हुनु भएको शुभ उपलक्ष्यमा

उहालाई पनि हार्दिक बधाई  एवं शुभकामना दिन चाहान्छौं ।उहाहरु दुवैजनाको नेतृत्वमा निर्वाचित सिङ्गो

टिमलाई पनि हार्दिक बधाई ज्ञापन गर्दै सम्पु्र्ण कार्यअवधि सफलताका साथ सम्पन्न होस भन्ने कामना सहित

बिगतमा जस्तै संस्थागत समन्वय,सहयोग र सद्धभाव निरन्तरता पाउने अपेक्षा राख्दछ ।साथै आफ्नो कार्यकाल

कुशलता पुर्वक सम्पन्न गर्नुहुने तमुधीं जापानका निवर्तमान अध्यक्ष याम तमु ज्यू र नेपाल मगर सेवा समिति

जापानका निवर्तमान अध्यक्ष खिम बहादुर थापा ज्यू लाई पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।(फोटो फिचर सहित )

अध्यक्ष,

शरद कुमार गौचन

तथा

एनपिओ होजिन थकाली सेवा समिति जापान परिवार

स्वर्गिय राष्ट्रिय कवि भुपि शेरचनको ७६ औं जन्म जयन्ति भब्यताका साथ सम्पन्न
जनवरि ७, २०१२ । शनिबार ।

गत आईतबार पौष १० गते थकाली समाज घर बालाजुमा थकाली सेवा समिति नेपाल केन्द्रिय समितिको साहित्य प्रबर्द्धन

विभागद्धारा आयोजित स्व. राष्ट्रिय कवि भूपि शेरचनको ७६ औ जन्म जयन्ती सौहार्द पूर्ण वातावरणमा सम्पन्न गरेको छ।

थसेस केन्द्रिय समितिका अध्यक्ष वसन्त शेरचन ज्यू को सभापतित्वमा सुसम्पन्न भएको उत्त कार्यक्रमको उद्घोषण

महासचिव जुनु गौचनद्धारा भूपि शेरचनको कविता उद्गार गर्दै शुरुवात गर्नु भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष कृष्ण शेरचनबाट बिशेष सहयोगीको भूमिका निवारण गर्नु हुदै श्री गणेशायनमः पानसमा बत्ति

बाली स्वः कवि भूपिको फोटोमा पुष्प गुच्छाले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री बैरागी काईलाद्धारा श्रद्धाञ्जली

अर्पण गर्नुभएको थियो । सोहि अवशरमा प्रमुख अतिथि काईला ज्यूले भूपि स्मृति पुस्तकालयको पनि समुद्घाटन्

गर्नु भएको थियो । मञ्चमा आसिन अन्य महानुभावहरुद्धारा पनि श्रद्धाञ्जली अर्पण गर्नुहुदै बिशेष अतिथि नेपाल

प्रज्ञा प्रतिष्ठानका सदस्य विष्णु प्रभात ज्यू प्राध्यापक डा‌. कृष्णहरि बराल ज्यू, प्राध्यापक डा. सुधा त्रिपाठी ज्यू

(गजलकार) वुध राणा ज्यू ले कवि भूपिको कृतित्व,व्यक्तित्व र कवि प्रति श्रदासुमन उद्गारहरु व्यक्त गर्नु भएको

थियो भने कवियत्री उषा शेरचन ज्यू ले छोटो मिठो मुक्तकले राष्ट्रिय कवि शेरचनको स्मरण गराउनु भएको थियो ।

यसै क्रममा नेपाली साहित्यिक क्षेत्रमा लगाव श्रष्टाहरु प्राध्यापक डा. कृष्ण हरि बराल , प्राध्यापक डा.सुधा त्रिपाठी ,

कवियत्री उषा शेरचन ,निवन्धकार रोशन शेरचन र उपन्यासकार मनिषा गौचन लाई सम्मान र प्रशंसापत्र प्रमुख

अतिथि श्री कुलपति बैरागी काईला ज्यू द्धारा हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा कवि भूपि ज्यू को स्मरणमा

थकाली श्रस्टाहरु क्रमश नरेश कुमार तुलाचन ,मनिषा गौचन ,विपिन भट्टचन ,निशान्त शेरचन, हर्ष स्याङवो र स्वप्निल

ज्यूले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो।हलुका जलपानको समेत ब्यबस्था गरिएको यस कार्यक्रमको अन्तमा

सभा अध्यक्ष बसन्त शेरचन ज्यू द्धारा कवि भूपि प्रति श्रदासुमन उद्गारहरु व्यक्त गर्दै कार्यक्रमलाई समापन गर्नु

भएको थियो।

थकाली सेवा समिति, जापानको काउन्टडाउन पार्टी एवं वृत्तचित्र प्रदर्शन कार्यक्रम सम्पन्न
डिसेम्वर ३१, २०११ ।

थकाली सेवा समिति जापानले ईश्वी सम्वत २०११ को समापन तथा नयाँ वर्ष २०१२ को उपलक्ष्यमा एउटा भव्य

काउन्टडाउनपार्टीका साथै एड्स रोग नियन्त्रण संघ कास्की द्वारा निर्मित वृत्तचित्र प्रदर्शन गरेको छ । कार्यक्रममा

समितिले यस वर्ष जापान प्रवेश गरेका थकालीबन्धुहरूलाई समाजका अध्यक्ष शरद कुमार गौचनले खादा लगाई

स्वागत गर्नुभएको थियो । यस्तै समाजका संरक्षक डा. योगेन तुलाचनले २०११ साल जापानको लागि अत्यन्तै

दुःखदायी वर्ष रहेता पनि जापानीहरू कठोर परिश्रम र सभ्यताका साथ यसवाट छिट्टै पार लाग्ने बताउदै समाजका

सदस्यहरूले यसवाट पाठ सिक्नुपर्ने बताउनु भयो ।यस अघि नेपालवाट आफ्नो निजी भ्रमणमा आउनु भएका

समाजसेवी एवं एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष तथा कार्यक्रमका प्रमुक अतिथि विश्वमोहन गौचनले

गत मार्च महिनामा जापानमा आएको महाभूकम्प तथा सुनामी पीडितहरूलाई समाजले सहयोग गरेको सरहाना गर्दै

आफु सम्बन्धित संस्था एड्स रोग नियन्त्रण संघ कास्कीको परिचय र कृयाकलाप वारे जानकारी गराउनु भएको

थियो । उहाँले वृत्तचित्र मार्फत उपस्थितहरूलाई एड्स रोगका वारेमा केही शिक्षास्पद कुराहरू पनि बताउनु भएको

थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि एनआरएन जापानका अध्यक्ष ओम गुरूङले जनचेतना नै एड्स रोग निर्मुल पार्ने प्रमुख

माध्यम रहेको बताउनु हुदै चेतनामूलक कार्यक्रम गर्ने समाजसेवी गौचनको कार्यको प्रशंसा गर्नु भयो । कार्यक्रमको

पहिलो चरणमा”लक्ष्मी” नामक वास्ताविक घटनामा आधारित वृत्तचित्र प्रदर्शन गरिएको थियो । राष्ट्रिय डक्युमेन्ट्री

एवं फिल्म फेस्तिवल २०६५ मा जुरी अवार्ड तथा पोखरा अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल २०६७ मा स्थानिय प्रोत्साहन

अवार्ड प्राप्त गरेको उक्त वृत्तचित्रले दर्शकहरूलाई भागविव्हल बनाएको थियो । समितिका सहकोषाध्यक्ष दिपक

गौचनको स्वागत मन्तव्यवाट सुरू भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव अनिल भट्टचनले गर्नुभएको थियो

भने सम्पूर्ण सभाका सभापतित्व अध्यक्ष शरद कुमार गौचनले गर्नुभएको थियो ।

(फोटो फिचर सहित )

थसेस जापानले स्वागत, भेटघाट र काउन्टडाउन पार्टि भव्य रुपले मनाउने
८ डिसेम्बर २०११

थकाली सेवा समिती जापानको गत नोभेम्वर २७ तारिखमा बसेको बैठकले बिगतमा झै यो वर्ष पनि सन् २०११ को वर्षलाई बिदाई गर्दै सन् २०१२ को बर्षलाई स्वागत गर्ने गरि आउदो डिसेम्वर ३१ तारिख बेलुका एक भब्य कार्यक्रम गर्ने भएको छ ।

थसेस जापानको तर्फबाट महा-सचिव तथा यस कार्यक्रमका संयोजक अनिल भट्टचनद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख अनुसार -यस बर्ष २०११ सालमा जापान आगमन नब-आगन्तुक थकाली सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम, भेटघाट एवं काउन्टडाउन पार्टि तथा नवबर्ष सन् २०१२ को उपलक्ष्यमा समेत शुभ-कामना आदानप्रदान भव्यरुपले गरिने जनाउनु भएको छ ।

थसेस जापानले स्वागत, सम्मान र भेटघाट कार्यक्रम बिगतमा पनि सम्पन्न गर्दै आएको र आफ्नो नब-आगन्तुक सदस्यहरुलाई स्वागत गर्ने परम्पराको शुरुआतको संस्कार संगै बार्षीकी कार्यक्रम समेत भएको जनाईएको छ ।

समय परिस्थिती र अनुकुलता अनुसार नौलो योजना, बैज्ञानिक बिधि, सदस्यहरुको चाहना र रुची अनुरुप नयांपनको रुपमा थसेस जापानलाई प्रस्तुत गर्दै लैजानु पर्ने आवश्यकता अपरिहार्य रहेको बताउदै यस कार्यक्रमलाई भब्यताका साथ सफल बनाउनको लागि यसै सुचनालाई आधारमानी आम जापानबासी थकाली दाजुभाई तथा दिदीबहिनीहरु एवं सम्पुर्ण नेपालीहरुलाई देहाय बमोजिम मिति,स्थान र समयमा उपस्थिति जनाईदिनुहुनको लागि अध्यक्ष शरद कुमार गौचनले आयोजकको तर्फबाट हार्दिक अनुरोध गर्नुभएको छ ।

कार्यक्रमको बिवरण

मिति: डिसेम्वर ३१, २०११ (शनिवार)

समय: बेलुकाको २१:०० बाट

स्थान: भट्टचन तेप्पान याकि, बिवान ल्फवर, लाईन बिल्डिङ्ग ३-४५-५ मिनामि ओचुका, तोसिमा-कु टोक्यो

स्टेशन: ओचुका स्टेशन बाट २२० मिटर मात्र (यामानोटे लाईन)

सम्पर्क नंम्बर: ०३-३९८६-६०८७

थप जानाकारिको लागि

अनिल भट्टचन: ०८०-५४८७-३१८३

शशी गौचन: ०८०-५४६४-५५८०

राजु शेरचन: ०८०-५४८३-८५५३/०८०-४१७४-८५५३

गोविन्द तुलाचन: ०८०-३२०६-७७१७

बुद्धि गौचन: ०९०-३५०६-३४११

नपेन्द्र भट्टचन: ०९०-४५९३-५२०८

शरद शेरचन: ०८०-२०४१-०७७०

शरद कुमार गौचन: ०९०-२३१९-००२७

संयोजक

अनिल भट्टचन (महा-सचिव)

तथा

एनपिओ होजिन, थकाली सेवा समिती जापान

हार्दिक बिदाई समारोह सम्पन्न!
२१ नोभेम्बेर २०११

थसेस जापानका प्रबक्ता श्री राजु शेरचन ज्युका बुवा श्री हरि प्रसाद शेरचन र मुवा हरि कुमारी शेरचन
ज्यु भ्रमणको क्रममा जापान आउनु भएको हुँदा वहाँ हरुलाई गत २२ अक्टुबर शनिबारका दिन
कावासाकी स्थित सोल्टी डाईनिङ रेस्टुरेन्टमा समाजका अध्यक्ष श्री शरद कुमार गौचनज्युले
खादा लगाई बिदाई गर्नु भएको थियो ।

साथै आफ्नो नीजी भ्रमणको शिलशिलामा जापानमा आउनु भएका नेपाल जापान संपर्क समितिका सक्रिय
सदस्य तथा यस समितिका महा-सचिब श्री अनिल भट्टचनका दिदि सुश्री सकुन भट्टचन तथा यस समितिका
साधारण सदस्य श्री बिनोद भट्टचनको सुपुत्री सुश्री एलिशा भट्टचन दोवयलाई एक कार्यक्रमका बीच गत
नोभेम्बेर १९ तारिख शनिबार बिदाई गरियो । उक्त बिदाई कार्यक्रममा पहुना दोवयलाई समितिका अध्यक्ष
श्री शरद कुमार गौचनज्युले खादा लगाई बिदाई गर्नुका साथै वहाँहरुको नेपाल फिर्ती  भ्रमणको सफलताको
शुभकामना गर्नुका साथै यस किसिमको कार्यले जापान स्थित थकाली बन्धुहरु बीचको आपसी भाइचारा,
सदभाब तथा मेलमिलापको गाँठो अझ बलियो हुनुका साथै नेपाल देखि भ्रमणमा आउनु हुने पाहुना
महानुभावहरुलाई पनि जापान स्थित थकाली ईस्ट मित्र, नाता-गोताहरुसँग भलाकुसारी गर्ने शुभ-अवसर
मिल्ने बताउनु भयो । औपचारिक कार्यक्रम समितिका सह-कोषाध्यक्ष  श्री दिपक गौचनज्युले सन्चालन
गर्नु भएको उक्त कार्यक्रम एक रात्री भोजका साथ मुक्तिनाथ डाईनिङ हेवाजीमामा सम्पन्न भएको थियो ।
(फोटो फिचर सहित)

हिराचन,भट्ट र थापा ज्युलाई हार्दिक बधाई तथा शुभकामना
२० नोभेम्बर २०११

गत अक्टुबर १२ देखि १४ सम्म काठमान्डौंमा आयोजित, बिदेशमा बसोबास गर्ने ३० लाख नेपालीहरुको प्रतिनिधित्व गर्दै ६४ राष्ट्रका करिबन १००० नेपालीहरुको भेलाले गैर-आवासीय नेपाली संघको पाँचौ बिश्व संम्मेलन भब्यताका साथ सम्पन्न गरेको छ । स्वदेशको कृषी,शिक्षा,स्वास्थ क्षेत्रको बिकासमा संस्थागत लगानि गर्नुको साथै बिदेशमा आर्जित ज्ञान, सिप , पुँजी र दक्षतालाई नेपालको जलबिधुत,पर्यटन र सामाजिक क्षेत्रको बिकासमा उपयोग र परिचालन गर्ने भन्दै  १७ बुधे काठमान्डौं घोषणा पत्र जारि गरेर समापन गरिएको छ ।

उत्त संम्मेलनले गैर‍-आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशनमा जापानबाट प्रतिनिधित्व गर्नुहुदै प्रमुख संरक्षकमा देवमान हिराचन,कोषाध्यक्षमा भवन भट्ट र एसिया प्रसान्त उप-संयोजकमा किरण बिक्रम थापा ज्यु निर्बाचित हुनु भएको छ । यस खुशियालिको अबसरमा थसेस जापानको तर्फबाट अध्यक्ष शरद कुमार गौचनले एक बिज्ञप्ति प्रकाशीत गर्दै उहाहरुलाई हार्दिक बढाई दिदै सफल २ बर्षे कार्यकालको लागि मंगलमय शुभकामना ब्यक्त गर्नु भएको छ ।

बिदेशमा क्रियाशिल नेपालीहरुको एक मात्र छाता संगठन तथा नेपाल सरकारबाट पनि मान्यता प्राप्त यस गरिमामय संस्था एनआरएन आईसीसीको आउदो २ बर्षे कार्यकालको लागि जापानबाट प्रतिनिधित्व गर्दै निर्बाचित हुनु भएका हिराचन निबर्तमान अध्यक्ष हुनुहुन्छ भने, भट्ट एनआरएन जापानका पुर्ब अध्यक्ष र थापा निबर्तमान आईसीसी सदस्य हुनुहुन्छ, बिज्ञप्तिमा उल्लेख गरिएको छ ।  (फोटो फिचर सहित )

नेपाल जापान सम्पर्क समितीको छैठौं साधारण सभा सम्पन्न
अक्टुवर २४, २०११ । सोमबार ।

गत अक्टुवर १९, २०११ बुधबारका दिन थसेस नेपाल जापान सम्पर्क समितीको छैठौ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।

उक्त सभाका मुख्य अतिथि थकाली अनुसन्धान केन्द्रका अध्यक्ष ॐकार प्रसाद गौचन ज्यू ले पानसमा वत्ति वाली सभाको उद्घाटन् गर्नु भयो । सभाको स्वागत भाषण उपाध्यक्ष मोहन भट्टचन ज्यू ले गर्नुभएको थियो भने उद्घोषण सदस्य सचिव पानस गौचन ज्यू ले गर्नु भएको थियो । मन्तव्यक्रममा मुख्य अतिथि अनुसन्धानका अध्यक्ष  ॐकार प्रसाद गौचन ज्यू थकाली अनुसन्धानको हाल सम्म भईरहेको गति विधि प्रकाश पार्नुका साथै थसेस नेपाल जापान सम्पर्क समिति र थसेस जापानले गरेको सहयोग र योगदानको उच्च प्रशंसा गर्नुका साथै भविष्यमा पनि यस्तै सहयोग निरन्तरताको अपेक्षा व्यक्त गर्नु भएको थियो । मन्तब्य दिने क्रममा यस संस्थाका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार खगेन्द्र भट्टचन (सिवाङ ) र थसेस केन्द्रका अध्यक्ष  वसन्त शेरचन ज्यू ले पनि यस संस्थाको गरिमा र हाल सम्म भईरहेको क्रियाकलापको प्रशंसा गर्नु भएको थियो । सदस्य सचिव पानस गौचन ज्यूले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष  नविन शेरचन ज्यू द्धारा वार्षिक आय व्यय प्रतिवेदन सुनाउनु भएको थियो । अन्तमा यस सभाको सभापति खगेन्द्र भट्टचन ज्यू द्धारा व्यानरहरु उपलब्ध गराई आर्थिक सहयोग गर्ने सम्पूर्ण दाता र सभामा उपस्थित सहयात्री सवैलाई धन्यवाद दिदै सभाको विसर्जन गर्नु भएको थियो । साथ साथै थसेस नेपाल जापान सम्पर्क समितिको आयोजनामा अन्तर जातिय तारा खेल प्रतियोगिता भव्यताका साथ कार्तिक ३ गते देखि कार्तिक ७ गते सम्म थसेस काठमाण्डौ क्षेत्र प्राङ्गणमा हुन गईरहेको जानाकारी गराउनु भएको थियो ।

भव्यताका साथ सम्पन्न भएको  उक्त तारा खेलमा जम्मा  १० टिमले भाग लिएको  थियो  जसमा  नेपाल छन्त्याल संघ -प्रथम , मनाङ्ग मर्स्याङ्गदी  -दोश्रो  र थासाङ् स्पोर्ट क्लवले  तेश्रो स्थान  लिन सफल भएको  थियो ।        (फोटो  फिचर  सहित )