समाचार अभिलेखालय RSS feed for this section

थसेस जापानको उपाध्यक्ष ज्युलाई मातृशोक

0 Comments | 19. October 2011

१९ अक्टुबर २०११ हार्दिक समवेदना थाक- सातसयका मीर मुखिया श्री इन्द्र प्रसाद तुलाचनको  धर्मपत्नी तथा थसेस जापानका उपाध्यक्ष मनोज तुलाचनको  पुज्यनिय माता पशुपति तुलाचनको यही अक्टोवर १६ तारिखका दिन दुखद् निधन भएको छ । थसेस जापानले यस दुखद् घडीमा शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै दिवंगत आत्माको चीर शान्तिको लागि [...]

पूरा पढ्नुहोस्...

हार्दिक बधाई ज्ञापन थसेस जापानका प्रवक्ता ज्यु लाई

0 Comments | 19. October 2011

थसेस जापानका अध्यक्षबाट शुभकामना संदेश

पूरा पढ्नुहोस्...

हार्दिक श्रद्धाञ्जली

0 Comments | 16. October 2011

१६ अक्टुबर २०११ हाम्रा थसेस जापानका सक्रिय सदस्य श्री संजीव गौचनको आफ्नै  मामा स्व. ललित शेरचन ज्यु  बित्नु भएको खबरले हामी सबैलाई मर्माहत तुलाएको हुदा वहाको आत्माले चिर शान्ति पाउन भन्दै थसेस जापान परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ   ।  साथै यस दुखद घडीमा  सम्पूर्ण परिवारलाई धैर्य धारण गरी बसिदिन हुनको लागि शक्ति प्रदान गरुन भन्दै [...]

पूरा पढ्नुहोस्...

थसेस जापानका प्रवक्ता राजु शेरचन ज्युको शुभ-विवाह भब्यताका साथ सम्पन्न

0 Comments | 15. October 2011

प्रवक्ता श्री राजु शेरचनलाई दाम्पत्य जीवनको शुभ कामना सहित हार्दिक बधाई !!!!!!!

पूरा पढ्नुहोस्...

थसेस जापान हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ- स्वर्गीय श्री रुद्र प्रसाद गौचन(गौचनको पाँडे) ज्युलाई

0 Comments | 23. September 2011

हाम्रा साधारण सदस्य श्री प्रेम गौचन ज्यु लाई पितृ शोक

पूरा पढ्नुहोस्...

थसेस जापानका साधारण सदस्य राजु गौचन ज्यु लाई मातृशोक

0 Comments | 18. September 2011

१८ सेप्टेम्बेर २०११ थकाली सेवा समिती जापानका साधारण सदस्य राजु गौचन ज्युको पुज्यनीय माता ज्युको असामयीक निधन भएको  दु:खद खबरले सम्पूर्ण थसेस जापान परिवारलाई निक्कै नै मर्माहित बनाएको छ ।आज १३ औं दिनको पुण्यतिथिको अवसरमा स्व. माया देवी गौचनज्यु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । दिवंगत  आत्माको चिर शान्तिको कामना सहित हाम्रा नरिझ्योवा देवताले शोक शन्तप्त परिवारजन प्रति धैर्यधारणा गर्ने शक्ति प्रदान [...]

पूरा पढ्नुहोस्...

थसेस जापानको साधारण सदस्य सोम भट्टचनज्युलाई मातृशोक

0 Comments | 18. September 2011

१७ सेप्टेम्बेर २०११ थकाली सेवा समितीका साधारण सदस्य सोम भट्टचनज्युको पुज्यनीय आमा उपचारको क्रममा देवासन भएको दु:खद खवरले थसेस जापान परिवारलाई स्तब्ध तुल्याएको छ । आज ७ औं दिनको पुण्यतिथिमा ७२ बर्षीय स्व.हित कुमारी भट्टचनज्यु प्रति थसेस जापान परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै सम्पुर्ण सोकाकुल परिवार  तथा आफन्तजन प्रति धैर्य धारणा गर्ने शक्ति थकालीहरुको चार देवताले प्रदान गरुन भन्दे [...]

पूरा पढ्नुहोस्...

स्थापित ब्यबसायी जङ्गु भट्टचनलाई पृतिशोक

0 Comments | 7. September 2011

७ सेप्टेम्बेर २०११ जापानमा स्थापित ब्यबसायी तथा थसेस जापानका साधारण सदस्य जंङ्गु भट्टचनको पुज्यनिय वुवा स्वर्गीय हर्क बहादुर भट्टचनको गत २० अगष्टका दिन ७८ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । थकाली सेवा समिती जापानको तर्फबाट अध्यक्ष शरद कुमार गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा अगाडि भनिएको छ, हाम्रा अग्रज ब्यक्तित्वलाई पर्न गएको पृतिशोक तथा यस दु:खद घडिमा गहिरो शोक ब्यक्त गर्दै दिवंगत [...]

पूरा पढ्नुहोस्...

फालोमा रमाउँदै थकाली समुदाय

0 Comments | 6. September 2011

कास्की, भाद्र १७ – थकाली समुदायको मौलिक पर्व ‘फालो’ को रमझ छ यति बेला । विशेषगरी थकाली समुदायको उद्गमस्थल हिमाल पारिको जिल्ला मुस्ताङसँगै त्यहाँबाट बसाइ सरेर आएका अधिकांश थकाली बजारमा व्यापार व्यवसायमा संलग्न छ । सातासम्म यो पर्व मनाउँदै आए पनि विशेषरूपमा आइतबार  समाजघरमा भेला भएर नाचगान र रमाइलो गरेर मनाउँछन् ।  परम्परादेखि मुस्ताङमा खेतीपातीको [...]

पूरा पढ्नुहोस्...

एन.आर.एन जापानको प्रवक्तामा थसेस जापानका अध्यक्ष श्री शरद कुमार गौचन नियुक्ती

0 Comments | 24. August 2011

थसेस जापानका अध्यक्ष श्री शरद कुमार गौचन ज्यु लाई हार्दिक बधाई !!!!!

पूरा पढ्नुहोस्...