समाचार अभिलेखालय RSS feed for this section

स्थापित ब्यबसायी जङ्गु भट्टचनलाई पृतिशोक

0 Comments | 7. September 2011

७ सेप्टेम्बेर २०११ जापानमा स्थापित ब्यबसायी तथा थसेस जापानका साधारण सदस्य जंङ्गु भट्टचनको पुज्यनिय वुवा स्वर्गीय हर्क बहादुर भट्टचनको गत २० अगष्टका दिन ७८ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । थकाली सेवा समिती जापानको तर्फबाट अध्यक्ष शरद कुमार गौचनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा अगाडि भनिएको छ, हाम्रा अग्रज ब्यक्तित्वलाई पर्न गएको पृतिशोक तथा यस दु:खद घडिमा गहिरो शोक ब्यक्त गर्दै दिवंगत [...]

पूरा पढ्नुहोस्...

फालोमा रमाउँदै थकाली समुदाय

0 Comments | 6. September 2011

कास्की, भाद्र १७ – थकाली समुदायको मौलिक पर्व ‘फालो’ को रमझ छ यति बेला । विशेषगरी थकाली समुदायको उद्गमस्थल हिमाल पारिको जिल्ला मुस्ताङसँगै त्यहाँबाट बसाइ सरेर आएका अधिकांश थकाली बजारमा व्यापार व्यवसायमा संलग्न छ । सातासम्म यो पर्व मनाउँदै आए पनि विशेषरूपमा आइतबार  समाजघरमा भेला भएर नाचगान र रमाइलो गरेर मनाउँछन् ।  परम्परादेखि मुस्ताङमा खेतीपातीको [...]

पूरा पढ्नुहोस्...

एन.आर.एन जापानको प्रवक्तामा थसेस जापानका अध्यक्ष श्री शरद कुमार गौचन नियुक्ती

0 Comments | 24. August 2011

थसेस जापानका अध्यक्ष श्री शरद कुमार गौचन ज्यु लाई हार्दिक बधाई !!!!!

पूरा पढ्नुहोस्...

टोकियोमा १७ औं आदिबासी दिवस मनाइयो, महासंघ अब केन्द्रिय कमिटी मात्र, अध्यक्षमा भट्टचन

0 Comments | 22. August 2011

कार्यक्रम संयोजक डा. मानन्धरले बिहानी सत्रमा भएको बन्द सत्रद्वारा ध्रुब भट्टचनको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको नामावली घोषणा गर्नुभयो ।

पूरा पढ्नुहोस्...

थसेस जापान र आईएचसीको आयोजनामा नेपालको हिमाली क्षेत्र परिचय कार्यक्रम

0 Comments | 11. August 2011

नेपाल पर्यटन वर्ष २०११ को उपलक्ष्यमा जुलाई ३० तारिख इन्टरनेशनल हिमालयन कन्जरभेसन र थसेस जापानको संयुक्त आयोजनामा नेपालको हिमाली क्षेत्रको परिचय दिने स्लाइड सो कार्यक्रम सम्पन्न गरिएको छ ।

पूरा पढ्नुहोस्...

थकाली सेवा समिति भरतपुर चितवनका पूर्व अध्यक्ष समर बहादुर शेरचन तथा धर्मपत्नीलाई हार्दिक विदाई

0 Comments | 31. July 2011

थकाली सेवा समिति जापाले आदिवासी जनजाति महासंघ चितवनका कोषाध्यक्ष एवं थकाली सेवा समिति भरतपुर चितवनका पूर्व अध्यक्ष समर बहादुर शेरचन तथा धर्मपत्नीलाई एक कार्यक्रमका बीच हार्दिक विदाई गरेको छ ।

पूरा पढ्नुहोस्...

थकाली सेवा समिति जापान द्वारा विश्व साइकल यात्री सौरभ दाहाललाई सम्मान

0 Comments | 31. July 2011

वातावरण संरक्षण र सबैको लागि शिक्षा अभियान सहित विश्व भ्रमणमा निस्कनु भएका विश्व साइकल यात्री सौरभ दाहाललाई थकाली सेवा समिति जापानले सम्मान गरेको छ ।

पूरा पढ्नुहोस्...

एकताको सन्देश दिन थसेस जापानका पूर्व अध्यक्षको नागानोदेखि टोकियोसम्म साइकलयात्रा

0 Comments | 29. July 2011

थसेस जापानका पूर्व अध्यक्ष कृष्ण गौचनले एकजना साथीका साथ समयमै शान्ति र संबिधान निर्माण होस् भन्ने कामना गर्दै जापानमा नेपाली एकताको सन्देश दिने उद्देश्यले हालै नागानोकेनदेखि राजधानी टोकियोसम्मको साइकलयात्रा गरेका छन् ।

पूरा पढ्नुहोस्...

थकाली सेवा समितिद्धारा आयोजित समर बार्वेक्यु कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न

0 Comments | 28. July 2011

२५ जुलाई २०११ । सोमबार । थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष आयोजना गरिने समर बार्वेक्यु (बनभोज) कार्यक्रम जापानबासी नेपालीहरु तथा जापानीहरु बिच हिजो सिन्किबा स्थित तोरिचु युमेनो कोएनमा ताँमझाँमका साथ सम्पन्न भएको छ । करिवन २०० जना हाराहारिको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको बिशेष आकर्षण बिविध खेलकुद प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रम संगै नेपालको तराई टिभि [...]

पूरा पढ्नुहोस्...

थकाली सेवा समितिको वार्वेक्यु कार्यक्रम

0 Comments | 4. July 2011

थकाली सेवा समिति जापानद्धारा प्रत्येक बर्ष आयोजना हुने समर बार्वेक्यु, (बनभोज) विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ आयोजना गरिने कुरा सहर्ष जानकारि गराउदछौं ।

पूरा पढ्नुहोस्...