थकाली शब्दकोष अभिलेखालय RSS feed for this section

0 Comments | 31. July 2009

ह हंस राजा:१७ औं शताव्दी तिरका थाक खुम्चनका भुरे राजा (थकालीहरु द्धारा आफ्नो पूर्वज भनि विश्वास गरिएको व्यक्ति) हंसरा:टुक्चे ह्त्तर्:धातुको सानो गाग्रो हन:तबत, अनि हमला लव:आक्रमण गर्नु हम्मेल्:सुनका मुद्राहरुको माला हर्वस्योर्व:ठूलो अन्त्यष्टिक्रियामा लामानाच हा हाइ लव:हाइ गर्नु हाङ्/अ्हाङ्:आँगन हाङ्/अ्हाङ्:खुला हानाङ्:दुई पाथी हाम्चेन्:लोभी हाम्प थोव:लोभ हि हिंजडा:हिजडा हिन्व हे. इ्हन्व) हिमु/हिमौ हे. इ्हमु) हिम्बन/हिम्बामी:हुनत हिर:हिरा हिल्पु/हेल्पु:कुलदेउटाको [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

स संसर्प्हर्:शनिवार स:दाँत सकी:दाँते गहुँ सङ्हे:गिंजा स प्युङ्व/सफ्लोखव:दाँत झर्नु सर्‍हप्प:दाह्रा (दाँत) किटनु स:माटो सथन्:बाँझो सयल लव:यात्रा गर्नु सकर्:चिप्लो सेतो माटो (घरको छाना बनाउने) सखर्खन्ट:सखरखण्ड सङ्का लव/सङका लागेव:शंका गर्नु सङ्राती:संक्रान्ति सछम्:दोसांध सत:साता, हप्ता सातौ लव/सन्तौ लव:खेदो खन्नु सथिन्:भुइँ सन्:झरेको सल्लाको पात सन्च्याङ्:अन्त्यष्टिक्रियाको अन्तिम दिनमा (४९औंमा) झाँक्री नाच सपला:खजुरो सपे:बालुवा सप्च्या:पृथ्बी, जमीन, घडेरी सप्ह्रोव:मल र स्याउलोलाई माटोले [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

व वङ्:बरदान, आशिर्वाद वङ् कुर्व:महापूजा गर्नु र आशिर्वाद लिनु वङ्व:पस्नु वन्कु:करब्वाँसो वयाङ्/प्हियाङ्:भन्दा वे वे:को वो वोङोवे हे. ङोङोव) व्ह व्हा:ज्यादै, साह्रै व्हा थोव:ज्यादै ठूलो

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

ल ल : महिना लतिल : एक महिना ङ्हिल:दुई महिना सोम्ल:तीन महिना ल:गर्छ लगिरी:निमित्त, लागि लट:लाटो लटकुसेरो:लाटो कोसेरो लठेङ्रो:लठेप्रो लबु:मुला लबुछोप्तोव:मुलाको चटनी कुटनु लम/लामा:बौद्ध धर्मगुरु, बौद्ध पुरोहित लमस्या:लमिनी लम्ठ:गृहप्रवेशको बेलामा दुलहीले खास्तोमा बोकेको अन्न लर्को:लठेब्रो लव:गर्नु ला ला:आत्मा, मूर्ति लाङ्तो:शूल लाछ्यासेव:विरानो लात्हिम्ब:दोस्रो व्यक्ति (मर्यादाक्रममा) लादी हे. तकी) लामा हे. लम) लाम्छे:हात्ति लाव:भाग्नु, लुक्नु लि लिटी:लिस्नु [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

र रंगेल:मटिया र:बाख्रा रछन्:बाख्रा गोठालो रट्हाङ्:च्याङ्राको बथान रप्ह्राङ्:बाख्रा गोठ रकिफुम्:पैसा रक्सी हे. र्‍हक्सी) रङ् य्हव:रङ उडनु रचौलव:रचना गर्नु रछालव:बचाउनु रटौलव:घोकनु, अध्ययन गर्नु रन्प:तान नार्नु रपुलु:घुम रमे:चुल्ठो रमेपेव:चुल्ठो बाटनु रम्ब:सामान सापट लिनु रल्लपुन्व:जिल्ल पर्नु रा रा : दिन तिरा:एकदिन राङ्रे:कोदो राची तव:मंजूर गर्नु राम्बेरा:गोलभेंडा राव:बुन्नु रि रिम्प:छोटो री:लाई रु रु:सिङ रुमल्:रुमाल रे रेव:उठनु, जागनु रेसाङ्:नजिक रो [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

य य : लेक, ब्युक्यान यचम् : (हे. चम) यप्कोर् : दलान, भित्री चोक यर्तोङ् : भदौ पूर्णीमाको मेला (उत्तर मुस्ताङ्वासीहरुको) यस : वर्षा चरण, उँभौलीमा या या : हात याकुर्फ्याव : दुईहात जोडेर अभिवादन गर्नु याक्हेप्प : बुढी औंला याक्हृयाङ् : पाखुरा याङ्ही : अंजुली याङ्हृयोव : जोखना हेर्नु, हात हेर्नु याचेडोम्प : औल्याउनु [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

म मंगल्भर् : मंगलवार म : निंगालो मम्हर्च : हृनन्जी र म्हाङ्ह्राजीमा प्रयोग हुने बिचमा आँख्ला दुई छेउ काटेको निङालो मइलव : (हे. म्वाइलव) मङे : कोइरा, सलगम मत्तेव : मात्तिनु मातेचिव : मात्तिएको मन् : दवाई मन्लव : ओखतीमुलो गर्नु मन्चुर् लव : स्वीकार् गर्नु मन्व : अघाउनु मर्क्याङ् : फापर ठटाउने लट्ठी मर्क्याङ् [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

भ भट्ट:बाटा भडेल्:बंदेल भन्ज्याङ्:मोरो, गधा (गाली) भयर्:बयर भर्परेव:ईमानी, भरपर्दो भर्/प्हर:बार भा भाङ्दर् हे. प्हाङ्त्हर्) भि भिउसिन्/भिमसेन्:शुभ लाभको निम्ति पूजा गरिने देउता भिचार्:विचार भिमसेन् हे भिउसिन्) भीभ्हर् हे. बिहिप्हर) भु भुनुभुनु लव:झिंगा वा अरु किरा भन्किनु भे भेमरा:बिमिरा भेल:समय भेलौती/बेलप्ती:अम्बा भो भोरी:बोडी भोरे:भुंडे भोल्टो हे. प्होल्टो)

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

ब बतौलव:बत्ताउनु बदम्:बदाम बन्डी:गंजी बयान् लव:बयान दिनु बरौ लव:बढनु बा बानी लव:बानी गर्नु, अभ्यास गर्नु बि बिनी:बेनी बजार बिहिप्हर/भीभ्हर:बिहिवार बु बुढा पुरानो) क्हम्व, मुखिया बुधप्हर/बुधध्हर:बुधवार बुम:एक लाख सूत्रको प्रज्ञापारमिता बे बेत्:दस्तुरको रुपमा मुखियाको खेतमा मलको निम्ति एकरात भेडा गोठ राख्नु बेउला:बेहुला बेलप्ती हे. भेलौती) बेसर हे. प्हेसर्) बैठाक्/बैठक्:पाहुना कोठा घ बोंसा:बहर, साँढे ब्ह ब्हका लव:गीत [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009

फ फ:लोग्ने, लोग्नेमान्छे फक्स:फोक्सो फचे:थापा खोलाको शिरको बुक्यान फतला:रक्सी निकालेको जाँड फन्ती:भेली फन्तोव:उपयोगी फन्आतोव:अनुपयोगी फन्व : फुर्सत हुनु आफन:फुर्सत छैन फम्व:सारो (पिठो, ढिंडो) फरी य्हव:पोइलो जानु फर्क्याङ्:कामदार, लायकको र्फप/र्फव:लगाउनु, दल्नु (मलम, रंग आदि) फल:फाली फल्तो:हलोमा लगाएको फलाम (गहिरो जान र खिया लाग्नवाट रोक्छ) फल्लाङ्:डेढ रुपियाँ फसिन:उखु फा फा:डोकोको सापो फाङ्:ठूलो मुख भएको घैंटो फा ल:भदौ, [...]

पूरा पढ्नुहोस्...