आ आँरे:आँडे, अप्ठेरो स्वभावको आँसी:हासिया आइतभ्हर्:आइतवार आकिव:विसञ्चो, गाह्रो आकिव:अप्ठेरो मान्छे आकु:ठूलो वुवा, सानो वुवा (आमाको दिदी बहिनीको श्रीमान) आकुच्याङ्/कक:देवर आकुफोल्तोङ्:फाप्रे चरा, विना अर्थको कुरा गर्ने मान्छे । आक्हृयोव:नराम्रो आखे:बाजे आगन्ल हे. स्हिस्युल) आङ्:शरिर आङ्खुर:आङखोरा आङ्गी:दौरा आङ्याङ्म:काकी, कान्छी आमा आङ्से हे. ङाङ्से) आङ्सेव:बडप्पन आच्याङ्:छ्यामा, साली आच्यो/आज्यो:दाइ आछेन : हरेक, निरन्तर तोङर् आछ्यान:हरेक वर्ष आज्यो हे. आच्यो) [...]
Continue reading...
Tuesday, July 28, 2009
0 Comments