थसेस जापानले टोक्योको मन्दिर रेष्टुरेन्टमा आफ्नो चार देवता एवं नरीझेवको पुजाआजा गरी भव्यरूपमा तोरन्ल्ह पर्व मनाएको छ । थकालीहरूको महान चाड तोरन्ल्ह ढिलै भए पनि सम्पन्न भएकोमा उपस्थित थकालीहरूमा प्रसन्नता छाएको थियो ।
Continue reading...Wednesday, March 31, 2010
२८ मार्च आइतबार, नेपाल आदिवासी जनजाति महासंघ जापानको दोस्रो साधारण सभाले अध्यक्षमा श्री ध्रुव भट्टचनज्युलाई सर्बसम्मतवाट निर्वाचित गरेको छ ।
Continue reading...Monday, March 22, 2010
२१ मार्च, ०१० । थकाली सेवा समिति जापानको बर्षेनी हुँदै आएको "शुभकामना साँझ" कार्यक्रम आज टोकियोमा बिशेष मनोरञ्जनपूर्ण हास्यब्यङ्ग्य र साँगीतिक प्रस्तुतीहरुका बिच सम्पन्न भयो ।
Continue reading...Wednesday, March 17, 2010
प्रत्येक बर्षको मार्च महिनामा थकालीहरुको महान चांड तोरन्ल्ह तथा फागुपुर्णिमाको उपलक्ष्यमा थकाली सेवा समिति जापानले नेपाल देखी चर्चित कलाकारहरुलाई निम्त्याई बृहत सांस्कृतिक कार्यक्रम गर्दै आएको कुरा सर्बबिधितै छ ।
Continue reading...Tuesday, March 16, 2010
१ मार्च,०१० । थकालीहरूको महान चाड तोरन्ल्ह (फागुपूर्णीमा) थकाली सेवा समिति तोकाइ जापानको आयोजनामा विवध सांगीतिक कार्यक्रमका साथ जापानको टोयोटा शहरमा आइतवार भव्यरूपमा सम्पन्न भएको छ ।
Continue reading...Thursday, January 7, 2010
थकाली सेवा समिति दक्षिण कोरियाले नेपाली अपाङग संघ दक्षिण कोरियालाई तीस लाख ओन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
Continue reading...Saturday, July 18, 2009
थकाली सेवा समिति जापानले नेपालमा बाढी पीडितको सहयोगार्थ जापानी यन १०,०००/ प्रदान गरेको छ । उक्त रकम समितिका अध्यक्ष श्री ध्रुव भट्टचनले एक कार्यक्रमकोबीच जापान स्थित नेपाली राजदूत श्री गणेश योञ्जन तामाङलाई हस्तातरण गर्नु भएको थियो । कार्यक्रमको झलकहरु ।
Continue reading...
Tuesday, May 4, 2010
0 Comments