तस्वीरहरु अभिलेखालय RSS feed for this section

शुभकामना साझ’०९

0 Comments | 18. July 2009

थकाली सेवा समितिले तोरन्लको उपलक्ष्यमा शुभकामना साझ मनाउदै आएको छ । शुभकामना साझ २००९को लागि नेपालवाट विशेष कलाकार मनोज गजुरेललाई आमन्त्रण गरिएको थियो । शुभकामना साझ २००९ को केही झलकहरु ।

पूरा पढ्नुहोस्...

बनभोज कार्यक्रम

0 Comments | 18. July 2009

थकाली सेवा समिति जापानले २००८ सालको गर्मी महिनामा गरेको वार्वेक्यु बनभोज कार्यक्रमको केही झलकहरु । समितिले हरेक वर्ष बनभोज कार्यक्रम मनाउदै आएको छ र उक्त बनभोज कार्यक्रममा थकालीबन्धुहरु बाहेक थुप्रै अन्य नेपाली तथा जापानीहरुको पनि उपस्थिति हुने गरेको छ ।

पूरा पढ्नुहोस्...

स्वागत समारोह

0 Comments | 18. July 2009

थकाली सेवा समिति (केन्द्र)का अध्यक्ष श्री चित्रलाल शेरचन तथा श्रीमतीको जापान भ्रमणको अवसरमा थसेस जापानले आयोजना गरेको स्वागत समारोहको झलकहरु ।

पूरा पढ्नुहोस्...

बाढी पीडितलाई सहयोग

1 Comment | 18. July 2009

थकाली सेवा समिति जापानले नेपालमा बाढी पीडितको सहयोगार्थ जापानी यन १०,०००/ प्रदान गरेको छ । उक्त रकम समितिका अध्यक्ष श्री ध्रुव भट्टचनले एक कार्यक्रमकोबीच जापान स्थित नेपाली राजदूत श्री गणेश योञ्जन तामाङलाई हस्तातरण गर्नु भएको थियो । कार्यक्रमको झलकहरु ।

पूरा पढ्नुहोस्...