समाचार अभिलेखालय RSS feed for this section

सरयुप्रसाद शेरचन अल्वा रत्नबाट सम्मानित

0 Comments | 5. March 2010

हरेक महिना प्रदान गरिने ‘अल्वा रत्न’ सम्मानबाट यसपटक भैरहवाका सरयुप्रसाद शेरचन सम्मानित भएका छन् । समाजमा निःस्वार्थ सेवा गर्ने एकजना समाजसेवी छनोट गरेर उक्त सम्मान दिने गरिन्छ ।

पूरा पढ्नुहोस्...

शरदकुमार गौचनको नेतृत्व चयन गर्दै थसेसजापानको साधारणसभा सम्पन्न

0 Comments | 2. March 2010

गत फेव्रुवरि २८ तारिख आईतबारका दिन थकालीहरुको महान चांड तोरन्ल्ह तथा फागुपुर्णिमाको शुभ साईत पारेर टोक्योको ताकादानोबाबास्थित माया रेष्टुरेन्टमा थकाली सेवा समिति जापानको १९ औं साधारण प्रतिनिधी सभा भब्यताका साथ सम्पन्न भयो ।

पूरा पढ्नुहोस्...

थसेस जापानका पूर्व सदस्य असिम शेरचनलाई कास्य पदक ।

0 Comments | 26. February 2010

थसेस जापानका पूर्व सदस्य असिम शेरचनले बंगलादेशको ढाकामा भएको एघारौ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कास्य पदक जित्न सफल भएका छन् ।

पूरा पढ्नुहोस्...

निमा रूम्वा र मेरी बास्सै समूह जापान आउने

1 Comment | 16. January 2010

नेपालका चर्चित युवा गायक निमा रूम्वा र अहिलेका चर्चित हास्यकलाकार समुह मेरी बास्सै थकाली सेवा समिति जापानको निमन्त्रणामा टोक्यो आउने भएका छन् ।

पूरा पढ्नुहोस्...

थसेस कोरियाद्वारा नेपाल अपाङग संघ कोरियालाई तीस लाख ओन हस्तान्तरण

1 Comment | 7. January 2010

थकाली सेवा समिति दक्षिण कोरियाले नेपाली अपाङग संघ दक्षिण कोरियालाई तीस लाख ओन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

पूरा पढ्नुहोस्...

थसेस जापानद्वारा होमपेज संचालन

0 Comments | 25. October 2009

एनपिओ होजिन थकाली सेवा समिति जापान (थसेस,जापान) ले यही सेप्तेम्वर ९ तारिख देखि आफ्नो होमपेज संचालनमा ल्याएको जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्...

खेम भट्टचन अमेरिका नेपाल सोसाईटी, युयसएको अध्यक्षमा निर्वाचित

0 Comments | 24. October 2009

थसेस जापानका पूर्व सक्रिय सदस्य एवं थसेस जापान द्वारा प्रकाशित तेस्रौं अभिभारा पत्रिकाको प्रधान सम्पादक खेम भट्टचन अमेरिका नेपाल सोसाइटी, युएसएको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पूरा पढ्नुहोस्...

हिराचन र बस्नेतलाई थसेस जापानको बधाई तथा शुभकामना

0 Comments | 24. October 2009

एनआरएनएका अध्यक्ष देवमान हिराचन र प्रवक्ता डा. कुमार बस्नेतलाई जाईदान होजिन थकाली सेवा समिति (थसेस) जापानले बधाई तथा शुभकामना प्रकट गरेको छ ।

पूरा पढ्नुहोस्...

कोरियामा थासाङ साँस्कृतिक सौगात भब्यताका साथ सम्पन्न

0 Comments | 24. October 2009

थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ साँस्कृतिक सौगात २००९ दक्षिण कोरियाको राजधानी सिउलस्थित दोङकुक युनिभर्सिटीको हलमा भब्यताका साथ सम्पन्न भएको छ ।

पूरा पढ्नुहोस्...

थकाली सेवा समिति, अष्ट्रलिया भलिवल टुर्नामेन्टमा विजय

0 Comments | 24. October 2009

थकाली सेवा समिति, अष्ट्रलिया सिडनीमा आयोजित भलिवल प्रतियोगितामा प्रथम भएको छ । वाग्लुङ्ग समाजको आयोजनामा भएको सो प्रतियोगितामा सिडनी स्थित विभिन्न नेपाली संघसंस्थाहरूले भाग लिएका थिय ।

पूरा पढ्नुहोस्...