थकाली शब्दकोष अभिलेखालय RSS feed for this section

0 Comments | 31. July 2009


हंस राजा:१७ औं शताव्दी तिरका थाक खुम्चनका भुरे राजा (थकालीहरु द्धारा आफ्नो पूर्वज भनि विश्वास गरिएको व्यक्ति)
हंसरा:टुक्चे
ह्त्तर्:धातुको सानो गाग्रो
हन:तबत, अनि
हमला लव:आक्रमण गर्नु
हम्मेल्:सुनका मुद्राहरुको माला
हर्वस्योर्व:ठूलो अन्त्यष्टिक्रियामा लामानाच
हा
हाइ लव:हाइ गर्नु
हाङ्/अ्हाङ्:आँगन
हाङ्/अ्हाङ्:खुला
हानाङ्:दुई पाथी
हाम्चेन्:लोभी
हाम्प थोव:लोभ
हि
हिंजडा:हिजडा
हिन्व:(हे. इ्हन्व)
हिमु/हिमौ:(हे. इ्हमु)
हिम्बन/हिम्बामी:हुनत
हिर:हिरा
हिल्पु/हेल्पु:कुलदेउटाको ठूलो पूजा
हिस्यान:थुप्रै
हिहीलव:हिनहिनाउनु
हु
हुइहुइ लव:स्याल वा अरु पशु लामो आवाजले कराउनु
हुक:हुक्का
हुक्प:(हे. उ्हक्प)
हुच्युव:यस्तो
हुत्हुक्व:आर्थिक कमजोर हुनु
हुप्:खीप
हुप् पिन्व:प्रोत्साहन दिनु
हुप्पु:लाटोकोसेरो
हुर्क्याक/हुर्फ्यास्:उत्ताउलो मान्छे
हे
हेकी/हेसिस्या:उत्ताउलो
हेखुकु/हृयोखुकु:मलसाँप्रो
हेचेन्:चितुवा
हेन्च्यु:ओंठ
हेन्च्यो कोल्छ्यो:पानी चढाउने [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


संसर्प्हर्:शनिवार
स:दाँत
सकी:दाँते गहुँ
सङ्हे:गिंजा
स प्युङ्व/सफ्लोखव:दाँत झर्नु
सर्‍हप्प:दाह्रा (दाँत) किटनु
स:माटो
सथन्:बाँझो
सयल लव:यात्रा गर्नु
सकर्:चिप्लो सेतो माटो (घरको छाना बनाउने)
सखर्खन्ट:सखरखण्ड
सङ्का लव/सङका लागेव:शंका गर्नु
सङ्राती:संक्रान्ति
सछम्:दोसांध
सत:साता, हप्ता
सातौ लव/सन्तौ लव:खेदो खन्नु
सथिन्:भुइँ
सन्:झरेको सल्लाको पात
सन्च्याङ्:अन्त्यष्टिक्रियाको अन्तिम दिनमा (४९औंमा) झाँक्री नाच
सपला:खजुरो
सपे:बालुवा
सप्च्या:पृथ्बी, जमीन, घडेरी
सप्ह्रोव:मल र स्याउलोलाई माटोले च्यापेर मल बनाउनु
सफुम्थिव:डल्ला फोर्नु
सबुजा:(घोडाका) खैरो रंग
समलेधेन्/समले चेन्:साल्कीहरुका पूर्वज
सम्:मन, इच्छा
सम्किव:संतोषी
सम्ङ्ही:दोमन
सम्च्याङ्प:कञ्जुस
सम् छ्युङव:निराश हुनु
सम्तखव/सम्चखव:मनपर्नु
सम्त्हुव:दु:खी
सम्थेन लव:प्रसन्न, कामले चित्त बुझाउने
सम्नन् लव:चित्त दुखाउनु
समय्हव:आकर्षक, मनपर्दो
समआय्हव:अनाकर्षक
सम्री च्हाङ्प:मनमा राख्नु
सम्री म्हन्ब:कल्पना गर्नु
सम्री [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


वङ्:बरदान, आशिर्वाद
वङ् कुर्व:महापूजा गर्नु र आशिर्वाद लिनु
वङ्व:पस्नु
वन्कु:करब्वाँसो
वयाङ्/प्हियाङ्:भन्दा
वे
वे:को
वो
वोङोवे:(हे. ङोङोव)
व्ह
व्हा:ज्यादै, साह्रै
व्हा थोव:ज्यादै ठूलो

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


ल : महिना लतिल : एक महिना ङ्हिल:दुई महिना सोम्ल:तीन महिना
ल:गर्छ
लगिरी:निमित्त, लागि
लट:लाटो
लटकुसेरो:लाटो कोसेरो
लठेङ्रो:लठेप्रो
लबु:मुला
लबुछोप्तोव:मुलाको चटनी कुटनु
लम/लामा:बौद्ध धर्मगुरु, बौद्ध पुरोहित
लमस्या:लमिनी
लम्ठ:गृहप्रवेशको बेलामा दुलहीले खास्तोमा बोकेको अन्न
लर्को:लठेब्रो
लव:गर्नु
ला
ला:आत्मा, मूर्ति
लाङ्तो:शूल
लाछ्यासेव:विरानो
लात्हिम्ब:दोस्रो व्यक्ति (मर्यादाक्रममा)
लादी:(हे. तकी)
लामा:(हे. लम)
लाम्छे:हात्ति
लाव:भाग्नु, लुक्नु
लि
लिटी:लिस्नु
लिटो/लिटु खिब:सापट, उधारो
लिम्प:मिठो
लिली:पछि, भरे
लिलिलिली प्हिव:दोहोर्‍याउनु
लिलि टेव:पछ्याउनु
लिसे:पछिल्तिर
ली:अनुहार
लु
लु:नाग
लुङ्:रिगंटा
लुङ्:हावा
लुङ्टा:भाग्य
लुङ्व:बल्नु
लुच्हाङ्व:नाग पूजा गर्नु
लुछ:पंचमीमा गर्ने पूजा
लुलु:सानो कदको दुधालु गाई
ले
ले:जिब्रो
लेच्हच्ह:किलकिले, तलजिब्रो
लेत्प/लेप:गिदी
लेथा:(हे. लेत्प)
लेबाङ्:दाना गाँउ
लेव:नाँघ्नु
लो
लोङ्:चन्दा
लोकाल्व:विश्वास [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


रंगेल:मटिया
र:बाख्रा
रछन्:बाख्रा गोठालो
रट्हाङ्:च्याङ्राको बथान
रप्ह्राङ्:बाख्रा गोठ
रकिफुम्:पैसा
रक्सी:(हे. र्‍हक्सी)
रङ् य्हव:रङ उडनु
रचौलव:रचना गर्नु
रछालव:बचाउनु
रटौलव:घोकनु, अध्ययन गर्नु
रन्प:तान नार्नु
रपुलु:घुम
रमे:चुल्ठो
रमेपेव:चुल्ठो बाटनु
रम्ब:सामान सापट लिनु
रल्लपुन्व:जिल्ल पर्नु
रा
रा : दिन तिरा:एकदिन
राङ्रे:कोदो
राची तव:मंजूर गर्नु
राम्बेरा:गोलभेंडा
राव:बुन्नु
रि
रिम्प:छोटो
री:लाई
रु
रु:सिङ
रुमल्:रुमाल
रे
रेव:उठनु, जागनु
रेसाङ्:नजिक
रो
रो:फलफूल
रो:पर्खाल
रोङो:राखु
रोङोती:गलेश्वर
रोतव:फल्नु
रोव:लटरम्म फल्नु
रोव:फिका, पाटलो (तरल)
रोवरंग:फिक्का रंग
रोवस्होव:पाटलो बनाउनु
रोसिस्य:सुका, २५ पैसा
र्‍य
र्‍या:थार
र्‍ह
र्‍हक्सी/रक्सी:रक्सी
र्‍हट्हाव (म्ही):बुज्रुक, जानिफकार
र्‍हन्दी:बाती
र्‍हप्प:बजाउनु
र्‍हप्प:कलाकार
र्‍हप्पएम्ही:संगीतकार
र्‍हब् : थकाली मौलिक धर्मग्रन्थ (चार पुर्खाको सविस्तार यात्रा वर्णन) स्हृयार्‍ह् र्‍हब्:कुम्भ [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


य : लेक, ब्युक्यान
यचम् : (हे. चम)
यप्कोर् : दलान, भित्री चोक
यर्तोङ् : भदौ पूर्णीमाको मेला (उत्तर मुस्ताङ्वासीहरुको)
यस : वर्षा चरण, उँभौलीमा
या
या : हात
याकुर्फ्याव : दुईहात जोडेर अभिवादन गर्नु
याक्हेप्प : बुढी औंला
याक्हृयाङ् : पाखुरा
याङ्ही : अंजुली
याङ्हृयोव : जोखना हेर्नु, हात हेर्नु
याचेडोम्प : औल्याउनु
याचेर्खोइव : अँगालो मार्नु
याच्हाङ्व : हातहाल्नु
याच्हाङ्सी क्याङ्व : कुस्ती खेल्नु
याटु/यापुटी : हात, [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


मंगल्भर् : मंगलवार
म : निंगालो
मम्हर्च : हृनन्जी र म्हाङ्ह्राजीमा प्रयोग हुने बिचमा आँख्ला दुई छेउ काटेको निङालो
मइलव : (हे. म्वाइलव)
मङे : कोइरा, सलगम
मत्तेव : मात्तिनु
मातेचिव : मात्तिएको
मन् : दवाई
मन्लव : ओखतीमुलो गर्नु
मन्चुर् लव : स्वीकार् गर्नु
मन्व : अघाउनु
मर्क्याङ् : फापर ठटाउने लट्ठी
मर्क्याङ् : नगद
मलम् : मृतकको नाउँमा बत्ती बाल्नु, शोक मनाउनु
मलम् ट्हुप्प : आशीर्वाद [...]

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


भट्ट:बाटा
भडेल्:बंदेल
भन्ज्याङ्:मोरो, गधा (गाली)
भयर्:बयर
भर्परेव:ईमानी, भरपर्दो
भर्/प्हर:बार
भा
भाङ्दर्:(हे. प्हाङ्त्हर्)
भि
भिउसिन्/भिमसेन्:शुभ लाभको निम्ति पूजा गरिने देउता
भिचार्:विचार
भिमसेन्:(हे भिउसिन्)
भीभ्हर्:(हे. बिहिप्हर)
भु
भुनुभुनु लव:झिंगा वा अरु किरा भन्किनु
भे
भेमरा:बिमिरा
भेल:समय
भेलौती/बेलप्ती:अम्बा
भो
भोरी:बोडी
भोरे:भुंडे
भोल्टो:(हे. प्होल्टो)

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


बतौलव:बत्ताउनु
बदम्:बदाम
बन्डी:गंजी
बयान् लव:बयान दिनु
बरौ लव:बढनु
बा
बानी लव:बानी गर्नु, अभ्यास गर्नु
बि
बिनी:बेनी बजार
बिहिप्हर/भीभ्हर:बिहिवार
बु
बुढा:(पुरानो) क्हम्व, मुखिया
बुधप्हर/बुधध्हर:बुधवार
बुम:एक लाख सूत्रको प्रज्ञापारमिता
बे
बेत्:दस्तुरको रुपमा मुखियाको खेतमा मलको निम्ति एकरात भेडा गोठ राख्नु
बेउला:बेहुला
बेलप्ती:(हे. भेलौती)
बेसर:(हे. प्हेसर्)
बैठाक्/बैठक्:पाहुना कोठा

बोंसा:बहर, साँढे
ब्ह
ब्हका लव:गीत गुनगुनाउनु
ब्हाग लव:भाग लिनु
ब्हाफ लव:बाफिनु, बफाउनु
ब्हालुङ्:बाग्लुङ
ब्हा/भा:बा, बुवा
ब्हुलौ लव:फकाउनु, बहकाउनु
ब्हया:विवाह
ब्हया लव:विवाह गर्नु

पूरा पढ्नुहोस्...

0 Comments | 31. July 2009


फ:लोग्ने, लोग्नेमान्छे
फक्स:फोक्सो
फचे:थापा खोलाको शिरको बुक्यान
फतला:रक्सी निकालेको जाँड
फन्ती:भेली
फन्तोव:उपयोगी
फन्आतोव:अनुपयोगी
फन्व : फुर्सत हुनु आफन:फुर्सत छैन
फम्व:सारो (पिठो, ढिंडो)
फरी य्हव:पोइलो जानु
फर्क्याङ्:कामदार, लायकको
र्फप/र्फव:लगाउनु, दल्नु (मलम, रंग आदि)
फल:फाली
फल्तो:हलोमा लगाएको फलाम (गहिरो जान र खिया लाग्नवाट रोक्छ)
फल्लाङ्:डेढ रुपियाँ
फसिन:उखु
फा
फा:डोकोको सापो
फाङ्:ठूलो मुख भएको घैंटो
फा ल:भदौ, फालो जात्रा
फाक्चे:मृत्यु संस्कारमा लामाले लगाउने टोपी
फाक्चेसेव:लाश वा मृतकको प्रतिमा वरिपरी कर्मकाण्डको रुपमा लामाको नाच
फाक्तेम्व:मौसमको आखिरी झरी
फातो:रक्सी [...]

पूरा पढ्नुहोस्...