Thakali Samaj, Japan

सरयुप्रसाद शेरचन अल्वा रत्नबाट सम्मानित
हरेक महिना प्रदान गरिने ‘अल्वा रत्न’ सम्मानबाट यसपटक भैरहवाका सरयुप्रसाद शेरचन सम्मानित भएका छन् । समाजमा निःस्वार्थ सेवा गर्ने एकजना समाजसेवी छनोट गरेर उक्त सम्मान दिने गरिन्छ ।

लाटाबहिरा भनेर हेपिएका र अवसरबाट विमुखलाई शिक्षा प्रदान दिएर स्वावलम्बी गराउन ३ दशकदेखि सक्रिय शेरचनलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।

कान्तिपुर पब्लिकेसन्सको नेपाल राष्ट्रिय साप्ताहिक र यामाहा मोटरसाइकलको अधिकृत बिक्रेता मोरङ अटोवक्र्सको सहकार्यमा एकजना उत्कृष्ट समाजसेवीलाई प्रत्येक महिना उक्त सम्मान गरिँदै आएको छ ।

सांकेतिक भाषाको माध्यमबाट अभिव्यक्त गर्ने बहिरा ६० वर्षीय शेरचनले भैरहवामा बहिरा बाल विद्यालय सञ्चालन गरेर नेपालमै पहिलो सांकेतिक भाषाबाट अध्ययन गराउने पद्धतिको सुरुवात गरेका थिए । सिन्धुपाल्चोक, गोरखा, हेटौंडा, धरान, विराटनगर, पोखरा, जनकपुरलगायत १४ ठाउँमा  बहिरा बाल विद्यालय स्थापना र सञ्चालन गर्न उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।

उनले सन् २००५ मा भारतको लखनउमा सम्पन्न दोस्रो विश्व बहिरा क्रिकेट प्रतियोगिता र २००७ मा मुम्बईमा भएको प्रथम एसियन क्रिकेट प्रतियोगितामा नेपालको सहभागी गराएका थिए । अहिले उनी २०१० डिसेम्बरमा न्युजिल्यान्डमा हुने तेस्रो विश्व बहिरा क्रिकेट प्रतियोगिताका निम्ति नेपाली टिम तयार पार्न जुटेका छन् ।

शेरचनलाई नेपाल साप्ताहिकका सम्पादक प्रशान्त अर्याल र मोरङ अटोवक्र्सका डीजीएम सुरज मानन्धरले संयुक्त रूपमा ५० हजार रुपैयाँको चेक र रुपन्देहीका जिल्ला न्यायाधीश प्रेमराज ढकालले अल्वा रत्न ट्रफी प्रदान गरेका थिए ।

उक्त सम्मानका निम्ति सिफारिस गर्नेलाई पनि ५ हजार रुपैयाँ प्रदान गरिएको छ । शेरचनका लागि झापाका नवराज भट्टराईले सिफारिस गरेका थिए ।

स्रोतः कान्तिपुर दैनिक

शरदकुमार गौचनको नेतृत्व चयन गर्दै थसेसजापानको साधारणसभा सम्पन्न
गत फेव्रुवरि २८ तारिख आईतबारका दिन थकालीहरुको महान चांड तोरन्ल्ह तथा फागुपुर्णिमाको शुभ साईत पारेर टोक्योको ताकादानोबाबास्थित माया रेष्टुरेन्टमा थकाली सेवा समिति जापानको १९ औं साधारण प्रतिनिधी सभा भब्यताका साथ सम्पन्न भयो ।

उत्त प्रतिनिधी सभाद्धारा थसेस जापानको नया कार्यसमितिको लागि शरद कुमार गौचनको अध्यक्षतामा २९ सदस्यिय कार्यकारिणी सदस्य गठन गरेको छ । निर्बाचन समितिका संयोजक शरद शेरचनले घोषणा गर्नुभएको अन्य सदस्यहरुमा उपाध्यक्षहरु बुद्धी शेरचन, गोपाल भट्टचन, शशि गौचन, महा-सचिबमा अनिल भट्टचन, सचिबमा गोबिन्द तुलाचन र हेमन्त शेरचन, कोषाध्यक्षमा बुद्धी गौचन सह-कोषाध्यक्षहरुमा लोकेश गौचन, दिपक गौचन र प्रवत्तामा राजु शेरचनलाई सर्बसम्मतिबाट निर्वाचित गरेको छ ।

त्यसैगरि  सदस्यहरुमा क्रमश : सादगि तुलाचन, सन्तोषि गौचन, सुजा गौचन, रचना शेरचन, सञ्जिब गौचन, अशोक शेरचन, दिलिप गौचन, सुरज शेरचन, श्याम गौचन, हिक्मत गौचन, दिनेश शेरचन, उदय गौचन, बिवेक भट्टचन, बसन्त गौचन, लेनिन भट्टचन, राजेश गौचन, बिमल तुलाचन, राजु गौचन र सल्लाहाकारहरुमा क्रमश: ध्रुब भट्टचन, शरद शेरचन र महेश शेरचनलाई चयन गरिएको छ भने समितिको संरक्षकमा डा.योगेन तुलाचन नै यथावत रहनु भएको छ ।

स्मरण रहोस, यस नया कार्यसमितिले आउदो मार्च महिनाको २१ तारिखमा हुन गईरहेको १९औं शुभकामना सांझको दिनदेखी बिधिवत रुपले आफ्नो सम्पुर्ण कार्यभार संम्हाल्नेकुरा तय गरेको कुरा पनि यसै साधारण सभाले निर्णय गरेको छ । बाकि कार्यसमितिको पद पुर्ति र समाजलाई क्रियाशीलका साथ नया ढंगबाट अघी बढाउनको लागि बिभिन्न क्षेत्रका थकाली बिज्ञहरुलाई समाबेश गरि पारदर्शी रुपमा अन्य पदको समेत चयन गरिदै पुर्णरुप दिईने बताईएको छ ।

जापानको बदलिदो परिस्थिति संगै सरल  र सहज रुपले समाजलाई अघि बढाउन र केहि बंल्झिएका बाधाहरु फुकाउनलाई बिधान संसोधन समितिका संयोजक र सदस्य क्रमश: शरद शेरचन र शरद कुमार गौचन द्धारा प्रस्तावित बिधान मस्यौदालाई सर्बसहमतिबाट अनुमोदन गरि लगत्तै लागु गरिने गरि उत्त सभा द्धारा पारित गरिएको थियो ।

निर्बाचित लगत्तै नवनिर्बाचित अध्यक्ष शरद कुमार गौचनले आफ्नो मन्त्यब्यको क्रममा थसेस जापानको जापानमा आफ्नो छुट्टै किसिमको अस्तित्व, पहिचान र ईतिहास बोकेको समाज भएको र यस गरिमामय समाजको जिम्मेवारि पद सम्हाल्ने जिम्मा दिनु भएकोमा सबै सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

त्यसैगरि  निबर्तमान अध्यक्ष ध्रुब भट्टचनले बितेका तिता,मिठा र समाजको बागडोर संम्हाल्दाका अबिस्मरणीय क्षणहरुको स्मरण गराउदै नया समितिलाई बढाई ज्ञापन गर्नु भएको थियो ।

टोक्यो  क्षेत्रका थकालीहरुको उल्लेखनिय उपस्थितीमा पहिलो चरणको कार्यक्रम बिधान संम्सोधन, नया कार्यसमितिको घोषणा महासचिब अनिल भट्टचन र दोस्रो चरणको कार्यक्रम १९ औं शुभकामना सांझ सम्बन्धिका प्रगति बिवरण र निर्णयहरु सहकोषाध्यक्ष दिपक गौचनले संचालन गर्नु भएको थियो । ध्रुब भट्टचनको सभापतित्वता सम्पन्न उत्त कार्यक्रमको स्वागत भाषण राजु शेरचन ले गर्नु भएको थियो ।

आयोजकको प्रयासद्धारा थकालीहरुको उत्कृष्ठ घरेलु खाना फापरको ढिंडो, लोकल कुखुराको झोल र ङयोस्यल (पाङ्नो र टिमुरको छोप मिसाएको अचार) ले सत्कार गरिएको र उत्त परिकार संग आमन्त्रित पाहुनाहरु रमाउदै २,३ पटक थपीथपि हातैले मुछेर खाएको दृष्य पनि निकै रोचकपुर्ण थियो । ढिंडोको लागि फापरको पिठो, एनआरएनका केन्द्रिय सदस्य अरुण कुमार श्रेष्ठले उपलब्ध गराउनु भएकोमा थसेस जापान उहालाई हार्दिक कृतज्ञता प्रकट गर्दर्छौ बंत्यव्यमा भनिएको छ ।

थसेस जापानका पूर्व सदस्य असिम शेरचनलाई कास्य पदक ।
थसेस जापानका पूर्व सदस्य असिम शेरचनले बंगलादेशको ढाकामा भएको एघारौ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कास्य पदक जित्न सफल भएका छन् । कास्की जिल्ला पोखरा निवासी शेरचनले आर्चरीमा कास्य पदक जितेका हुन । शेरचन जापानको टोक्योमा बसाइ हुदासम्म थसेस जापानको सक्रिय सदस्य थिए । नेपथ्य व्याण्डका पूर्व सदस्य पनि भएको नाताले शेरचन साँस्कृतिक कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागि हुने गर्दथे ।

निमा रूम्वा र मेरी बास्सै समूह जापान आउने
नेपालका चर्चित युवा गायक निमा रूम्वा र अहिलेका चर्चित हास्यकलाकार समुह मेरी बास्सै थकाली सेवा समिति जापानको निमन्त्रणामा टोक्यो आउने भएका छन् ।

संयोजक राजु शेरचनका अनुसार थकाली सेवा समिति जापानले तोरन्ल्हको उपलक्ष्यमा हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना साँझका लागि कलाकारहरू नेपालवाट आमन्त्रित गरिएका हुन । गायक रूम्वा पहिले पनि जापान आएका थिए  भने मेरी बास्सैको पहिलो प्रर्दशन हुदैछ । मेरी बास्सैका ध्रुमुस (सिताराम कट्टेल), सुन्तली (कुन्जना घिमिरे) र माग्ने बुढा (केदार घिमिरे) तिनैजना टोक्योको मञ्चवाट कुर्लिने छन् ।

मार्च २१ तारिख मेगुरो कुमिन हलमा साँझ ५ बजे देखि शुभकामना साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरिने संयोजक शेरचनले बताउनु भएको छ । शेरचनका अनुसार टिकट दर ४,००० यन रहने र अग्रिम वुकिङ, विद्यार्थी तथा जोडीका (कपलका) लागि विशेष सहुलियत प्रदान गरिने छ ।

स्रोतः नेपाल जापान डट् कम्

थसेस कोरियाद्वारा नेपाल अपाङग संघ कोरियालाई तीस लाख ओन हस्तान्तरण
थकाली सेवा समिति दक्षिण कोरियाले नेपाली अपाङग संघ दक्षिण कोरियालाई तीस लाख ओन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

गत छुसकमा कोरियामा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ आयोजना गरेको थासाङ सांस्कृतिक सौगातबाट मुनाफा रकम मध्यको तीस लाख ओन नेपाल अपाङग संघलाई हस्तान्तरण गरिएको हो । गत जनवरी ४ तारिख आईतबारको दिन एनआरएन कोरियाले आयोजना गरेको नेपाल हाउस कल्चर  शो को मध्यान्तरमा कोरिया स्थित नेपाली दूतावासका महामहिम राजदूत कमल प्रसाद कोईरालाको रोहबरमा थसेस अध्यक्ष श्री भक्त सेरचनले नेपाल अपाङग संघका कोषाध्यक्ष बिक्रम गुरुङ र सचिब लिला बिकलाई हस्तान्तरण गर्नु भएको थियो ।

स्मरणिय रहोस, थकाली सेवा समिति दक्षिण कोरियाले बिगतमा बिबिध कार्यक्रमहरुको आयोजना गरि कोशी बाढी पिडितलाई आर्थिक सहयोग प्रदान गरि सकेको छ ।

साभारः नेपालजापान डट् कम्

थसेस जापानद्वारा होमपेज संचालन
एनपिओ होजिन थकाली सेवा समिति जापान (थसेस,जापान) ले यही अक्टोवर १० तारिख देखि आफ्नो होमपेज संचालनमा ल्याएको जानकारी दिएको छ ।

संस्थाले दिएको जानकारि अनुसार समितिका अध्यक्ष ध्रुव भट्टचनले समितिको सामयिक वैठकमा आईफोन किल्क गरेर होमपेजको उद्घाटन गर्नु भएको थियो । जापानमा आफ्नो स्थापना काल देखि नै सक्रिय रूपमा कार्यरत यस संस्थाले आफ्नो कार्यक्रम योजना अनुरूप यो होमपेज संचालनमा ल्याएको बताउदै थसेस जापानले गत वर्ष जापानमा वैधानिकरूपमा एनपिओ होजिनको रूपमा दर्ता भएपछि आफ्नो कार्यक्रम तथा गतिविधीलाई अझै सक्रिय, चुस्त र पारदर्शी बनाउन यस होमपेजले गहन भूमिका खेल्ने विश्वास लिएको जनाएको छ ।

यस होमपेजको युआरएल www.thasesajapan.com छ । यस्मा यस संस्थाका गतिविधीहरू, थकाली जातिका भाषा संस्कृतिको चिनारीका साथै नेपाल तथा जापानका समसामयिक विषयहरूलाई समेटेर लैजाने उदेश्य राख्दै संचालन गरिनेछ ।

यस संस्थाले थकाली जातिको विकासको साथै नेपाल र नेपालीहरूको संधै चिन्ता लिइरहेको छ । नेपालमा एम्वुलेन्स सेवा, वाढी पीडितलाइ सहयोग, जापानमा विरामीलाई सहयोग, विपत्कालाई आर्थिक तथा अन्य सहयोग एवं जापान स्थित संघ संस्थाहरू संग हातेमालो गर्दै अघि बढिरहेको कुरा सर्वविदितै छ र अझै सहयोगको धाराणा राख्ने प्रतिवद्वता राख्दछ ।

स्रोतः नेपालजापान डट् कम्

खेम भट्टचन अमेरिका नेपाल सोसाईटी, युयसएको अध्यक्षमा निर्वाचित
थसेस जापानका पूर्व सक्रिय सदस्य एवं थसेस जापान द्वारा प्रकाशित तेस्रौं अभिभारा पत्रिकाको प्रधान सम्पादक खेम भट्टचन अमेरिका नेपाल सोसाइटी, युएसएको अध्यक्षमा निर्वाचित हुनुभएको छ । अमेरिका नेपाल सोसाइटी, युएसए अमेरिकामा चार दशक पुरानो, जेठो र सक्रिय संस्था हो । उहाँ उक्त संस्थाको ४३ औं निर्वाचित अध्यक्ष हुनुभएको छ ।

थसेस जापान उहाँलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछ ।

हिराचन र बस्नेतलाई थसेस जापानको बधाई तथा शुभकामना
एनआरएनएका अध्यक्ष देवमान हिराचन र प्रवक्ता डा. कुमार बस्नेतलाई जाईदान होजिन थकाली सेवा समिति (थसेस) जापानले बधाई तथा शुभकामना प्रकट गरेको छ ।

चौथो विश्व सम्मेलनवाट प्रवासी नेपालीहरूको छाता संगठन एनआरएनएका अध्यक्ष जस्तो गरिमामय पदमा जापानवाट प्रतिनिधित्व गर्नुहुने देवमान हिराचन सर्वसम्मतवाट निर्वाचित हुनुभएकोमा र सो संगठनको प्रवक्तामा डा. कुमार बस्नेत चयन हुनुभएकोमा थसेस जापानका अध्यक्ष ध्रुव भट्टचनले विज्ञप्ति प्रकाशित गरी हार्दिक बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ । विज्ञप्तिमा अध्यक्षले उहाँहरूको कार्यकालको पूर्ण सफलताको कामना गर्नु भएको छ ।

स्रोतः नेपाल जापान डट् कम्, टोक्यो

कोरियामा थासाङ साँस्कृतिक सौगात भब्यताका साथ सम्पन्न
थकाली सेवा समिति दक्षिण कोरियाले आयोजना गरेको थासाङ साँस्कृतिक सौगात २००९ दक्षिण कोरियाको राजधानी सिउलस्थित दोङकुक युनिभर्सिटीको हलमा भब्यताका साथ सम्पन्न भएको छ ।

गत अक्टोबर ३ तारिख शनिबारका दिन कोरियाको महान पर्व छुसक अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु-गायिका अन्जु पन्त, दोहोरी गायिका शिला आले, नृत्यकार रंजिता गुरुङ, लोक पप गायक राम चन्द्र काफ्ले, लोक दोहोरी गायक राजु परियार र हाँस्य कलाकार जितु नेपालको बेजोड प्रस्तुति रहेको थियो ।

कोरियास्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत यादब खनाल प्रमुख अतिथि रहनु भएको पहिलो चरणको कार्यक्रममा छाबियचिवकी नेपालीहरुकी आमा ली ग्म ह्यन, नेपाल सम्पर्क समितिका अध्यक्ष डेभिट राई, एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवर, नेपाली जनजाति महासंघ कोरियाका अध्यक्ष चङ कुमार गुरुङ र नेपाल अपाङग संघका अध्यक्ष कुशराज राई बिषेश अतिथि रहनु भएको थियो ।

नेपाली राजदुताबासका कार्यबाहक राजदूत यादब खनालले उद्घाटन गर्नु भएको थासाङ साँस्कृतिक सौगात २००९ को दोश्रो चरणलाई नेपाल कोरिया साँस्कृतिक मंचको- लाखौ मुटुको एउटै छ माया, करोडौ नेपालीको एउटै हो … भन्ने राष्ट्रिय गीतबाट शुरु गरिएको थियो । नृत्यकारद्वय जुना जुहारचन र सन्ध्या थकालीको क्या राम्रो स्याउ बारी मार्फा गांवैमा भन्ने बोलको गीतमा थकाली भेषभूषामा आधारित नृत्य प्रस्तुत गरिएको थियो।

त्यस पश्चात जितु नेपालको हाँस्य प्रहशनले दर्शकहरुलाई हसाउंन शुरु गरेको थियो भने आमन्त्रित कलाकारहरु अन्जु पन्त, शिला आले, राम चन्द्र काफ्ले र राजु परियारको उत्कृष्ट प्रस्तुतिले त दर्शकहरुलाई दर्शकदिर्घाबाटै नाच्न बाध्य बनायो ।

नेपालबाट आएकी नृत्यकार रंजिता गुरुङलाई अतिथि कलाकारको रुपमा कार्यक्रममा उपस्थित बनाईएको थियो ।यसपालिको छुसकमा आयोजित चार कार्यक्रम मध्य उत्कृष्ट ठहरिएको थासाङ साँस्कृतिक सौगातमा उपस्थित हजारौ दर्शकहरु साँझ ८ बजेसम्म रोमान्चित वातावरणको सांगीतिक माहोलमा रमेका थिए ।

हालैको दिनहरुमा कोरियामा नेपालीहरुको संख्या बढिरहेको र यसको साथै विभिन्न दुर्घटनामा परी आपाङ्ग हुनेहरुको संख्या पनि बढिरहेकाले नेपाली आपाङ्गहरुका लागि  सहयोगार्थ गरिएको उक्त कार्यक्रम थकाली सेवा समितिका अध्यक्ष भक्त सेरचनको सभापतित्वमा भरत तुलाचनले कुशलतापूर्वक संचालन गरेका थिए।

सिउल दक्षिण कोरिया, उमेश बस्नेत (स्रोतः नेपालजापान डट् कम्)

थकाली सेवा समिति, अष्ट्रलिया भलिवल टुर्नामेन्टमा विजय
थकाली सेवा समिति, अष्ट्रलिया सिडनीमा आयोजित भलिवल प्रतियोगितामा प्रथम भएको छ । वाग्लुङ्ग समाजको आयोजनामा भएको सो प्रतियोगितामा सिडनी स्थित विभिन्न नेपाली संघसंस्थाहरूले भाग लिएका थिय ।

क्याप्टेन सुरज तुलाचनको नेतृत्वमा भाग लिएको सो टिमको यो दोस्रो विजय हो । थसेस अष्ट्रेलियाले यो दुइ महिना भित्र दुइवटा ट्रफी जितीसकेको छ ।